बागलुङ- सुत्केरी भए पश्चात स्वास्थ्यमा थप समस्या भए पछि जिल्लाको बडिगाड गाउँपालिकाकी एक महिलालाई हेलिकप्टर माफर्त थप उपचारका लागि उद्धार गरिएको छ । बडिगाड गाउँपालिका–३ सिसाखानी सत्डाडाकी २६ बर्षिय सिता सामलालाई सोमबार हेलिकोप्टर मार्फत पोखरा पठाईएको हो । आईतबार राती नै घरमा सुत्केरी भएकी...}
बागलुङ- नवजात शिशु र बालरोग व्यवस्थापनका निम्ती ६ दिनको तालिम आईतबार देखी जिल्लाको बडिगाड गाउँपालिकामा संचालन भएको छ । स्वास्थ्य कार्यालय बागलुङको आयोजनामा जिल्लाका दश वटै स्थानिय तह अन्तरगतका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीका लागि उक्त तालिम व्यवस्थापन गरिएको हो ।...}
‘हिउँ परेर पानी भो, जोवन यसै जाने भो, दशै औला जोडौंला.....’ गायक खेम सेच्चुरीले गाएको यो गित शनिबार अधिकाशं युवायुवतीको मोबाईलमा गुञ्जीएको थियो । विहिबार देखी अविरल वर्षा सँगै परेको बाक्लो हिमपातले डाँडा काडाँ ढाकेपछि शनिबारको फुर्सदिलो समय यहाँका युवा युवतीले हिउँ खेलेर विताएका थिए । हि...}
बागलुङ -बागलुङमा संचालन भएको दु्रत प्रतिकार्य तालिम (आरआरटी) सम्पन्न भएको छ । माघ २० देखि २२ गते सम्म बागलुङ सदरमुकाममा संचालन भएको कार्यक्रम शनिबार सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाईटी बागलुङ शाखाका सभापति जब्बर बहादुर लामिछानेले सहभागीलाई तालिममा सिकेको कुरा व्यवहारिकतामा ला...}
विहिबार राति देखी अविरल वर्षा सँगै परेको बाक्लो हिमपातका कारण मध्यपहाडी लोकमार्ग बागलुङ बुर्तिबाङ–निसी खण्ड अवरुद्ध भएको छ । निसिखोला गाउँपालिका वडा नम्बर ६ को सिपदेखि पाती हाल्नेसम्म लोकमार्ग अवरुद्ध भएको हो । हिमपातका कारण यस क्षेत्रको जनजिवन प्रभावित भएको निसीखोला गाउँपालिका –६ का वडा...}