बागलुङ- महिनौ भयो खानेपानीको धारामा नियमित पानी नै आउँदैन, आए पनि धमिलो आउँछ, आम उपभोक्ताको स्वास्थ्यमा खेलवाड भएको छ । धारामा शुद्ध पानी कहिले आउँछ ? हामीले धमिलो पानी कहिले सम्म खाने ? खानेपानी मात्र हैन अस्पतालमा पनि सेवा प्रवाह राम्रो छैन ? अस्पतालमा सेवा लिनका लागि घण्टौं कुर्नुपर्न...}
बागलुङ -
विपद् ब्यवस्थापन र आपतकालीन उद्धारको कामलाई ब्यवस्थित बनाउन जिल्ला जिल्लाको जैमिनी नगरपालिकाले नगरक्षेत्र भित्र ३ वटा पक्की हेलिप्याड बनाउने भएको छ । प्रत्येक वडामा एक हेलिप्याड बनाउने अवधारणा ल्याएको नगरपालिकाले तत्कालका लागि ३ स्थानमा पक्की हेलिप्याड निर्माण गर्न...}
बागलुङ -वर्षा र गर्मि बढे सँगै जिल्लामा डेंगुका विरामी फेला पर्न थालेका छ । विशेष त तराई क्षेत्रमा यसको बढ्दो प्रकोप देखिने भएता पनि पहाडी क्षेत्रमा पनि यसको संक्रमण फैलिँदै गएको छ । लामखुट्टेको टोकाईबाट सर्ने यो रोगको संक्रमण बागलुङमा दुई जनामा भेटिएको छ ।
शनिबार र आईतबार...}
नारायण रिजाल- सहरको कोलाहल र प्रदूषण छाडेर यहाँ आइपुग्दा मन चङ्गा जस्तो हुन्छ । यहाँबाट देखिने माछापुच्छे, अन्नुपुर्ण धौलागिरी जस्ता दजैनौ हिमश्रृंखलाको मनमोहक दृश्य देख्न पाउँदा स्वर्गीय आनन्दको आनुभूति हुन्छ । अझ चिसो हावाको स्पर्शले सम्पूर्ण थकान मेटाएर मनमा नयाँ जोश र उमंग भरिदिन्छ ।...}