बागलुङ- गत माघ १ गते पोखरामा भएको विमान दुर्घटनामा परि मृत्यु भएका रचना काफ्ले पौडेल र रियान पौडेलको परिवारलाई जिल्लाको बडिगाड गाउँपालिकाले आर्थिक सहयोग गरेको छ । गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले मृतकको घर कुश्मा नगरपालिका १ पाङमा पुगेर परिवारलाई राहत स्वरुप नगर ५० हजार रुपैयाँ प्...}
बागलुङ- गत माघ १ गते पोखरामा भएको एती एयरलाईनको विमान दुर्घटनामा ज्यान गुमाएकी लोक दोहरी गायिका निरा छन्त्यालको परिवारलाई गाउँपालिकाले पचाँस हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । बडिगाड गाउँपालिकाले स्वर्गीय गायिका छन्त्यालको परिवारलाई आर्थिक सहयोग गरेको छ ।
मंगलबार स्वर्गीय ग...}
बागलुङ - स्थानीय कला, संस्कृति, सम्पदा, परम्परा, ज्ञान, सीपलाई समेट्ने गरी जिल्लाको गलकोट नगरपालिकाले आफ्नै पाठ्यक्रम बनायो । विद्यार्थीलाई आफ्नो क्षेत्रको प्राकृतिक, सामाजिक, ऐतिहासिक, तथा धार्मिक मठमन्दिरहरूबारे समेत परिचित गराउने खालका विषय समावेश गरियो । “हाम्रो गलकोट” नाम...}
भरत सापकोटा -बागलुङ। बाग्लुङको काँठेखोला गाउँपालिका- ५ बिहुँकोट गौश्वरामा आयोजित माघेशक्रान्ति मेला बिबिध कार्यक्रम गरि सम्पन्न गरिएको छ। हरेक वर्ष माघ १ देखी सुरु हुने मेलामा लख्खेश्वर उतर गंगा र सहश्रधारामा बैद्धिक बिधि द्वरा पुजा आजा,तोरण तार्ने र सहश्रधारा स्नानन् गर्ने प्रचलन रहेको...}
बागलुङ- बुधबार विहान बागलुङ नगरपालिका–३ नागरोडका रामु खड्काको घरमा चितुवा पस्यो । विहान ९ः३० बजे घरभित्र चितुवा पसेको देखेपछि खड्काले प्रहरीमा खबर गरे । प्रहरी र डिभिजन बन कार्यालयको टोली उक्त घरमा पुग्दा चितुवा घरको एक कुनामा लुकेर बसेको अबस्थामा भेटिएको डिभिजन बन अधि...}