बागलुङ–काठेखोला गाउँपालिका–४ तङ्ग्राममा निर्माणाधीन लोकबाजा सङ्ग्रहालयमा रहेको नगरा (दमाहा) सालैपिच्छे नयाँ वर्षका दिन बजाइने भएको छ । २८० किलोको सो नगरलाई वर्षको एकपल्ट वैशाख १ मा बजाइने भएको हो ।
सङ्ग्रहालय बनाइरहेको गाउँमैत्री अक्षयकोषले त्यसलाई ‘देशकै ठूलो’ नगरा भनेर द...}
राजन रेग्मी- सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले सम्झौता भन्दा नयाँ काम गराएर भुक्तानी नदिएको आरोप लागेको छ । नाली तथा सहरी सडक सुधार कार्य अन्तरगत विभिन्न ठाउँमा काम गराई देव एण्ड सायर/तिलक जेभीलाई रकम भुक्तानी नदिएको आरोप लागेको हो । जेभीले अदालत रोड देखि पुरानो बसपार्क, अदालत र...}
रामबहादुर थापा- गाउँको घर रुग्ण र बारी बञ्जर भइसकेको थियो । कुशल राना परिवारसहित काठमाडौँ बस्थे भविष्य खोज्दै १० वर्षअघि सहर पसेका थिए, उनि । काठमाडौँ छँदै राना कतार पुगे ।
त्यहाँ टिक्न नसकेपछि दुई वर्षमै फर्किए । चार वर्ष म्याग्दीको जलविद्युत् परियोजनामा काम गरे । त्यसपछि भ...}
राजन रेग्मी- जिल्ला प्रशासन कार्यालयको आदेश उल्लंघन गर्दै जिल्लाको निशीखोला गाउँपालिका वडा नम्बर ६ भल्कोटमा मेला संचालन गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङले पौष २८ गते एक सूचना जारी गर्दै पौष २९ गते राती १२ बजेबाट अर्को सूचना जारी नहुन्जेलको लागी कुनै पनि समारोहमा २५ जना भन्दा बढि...}
नारायण रिजाल- मंसिरको अन्तिम साता देखी माघको पहिलो साता सम्म घरको आगनमा पारिलो घाम सँगै गुन्द्रीका तान तन्किएका हुन्थे । ती तानमा सासु बुहारी, आमा छोरी वा दिदि बहिनीले हतासोले ‘झ्याकझ्याक’ गर्दै गुन्द्री कसिरहेका भेटिन्थे । गुन्द्री बुन्नका लागि कात्तिकमा धान भित्राउने बेलामै...}