सहकारीमार्फत दूधको बजारीकरण गरी बागलुङका दुई पालिकाका किसानले एक वर्षमा रु पाँच करोड रकम भित्र्याएका छन् । बागलुङ नगरपलिका र काठेखोला गाउँपालिकाका १४ दुग्ध सहकारीमा आवद्ध किसानले आर्थिक वर्ष २०७७/७८ मा दूध बिक्री गरेर रु पाँच करोड १२ लाख २७ हजार आम्दानी गर्न सफल भएका छन् ।
सहकारीमार्फत सङ्कलन, प्...}
युवा उमेरमा बैदेशिक रोजगारीमा जाने मोह चल्यो । गाउँमा ऋण धन गरेर बैदेशिक रोजगारीका लागि जापान गए । जापानमा कमाई राम्रै थियो । परिवार सहित उतै व्यवसाय गरेर ११ वर्ष विताएका खड्क केसी अहिले गाउँ फकिएर आफ्नै माटोमा रमाएका छन । बागलुङ नगरपालिका–३ खहरेका ४८ बर्षिय केसीले गाउँमा कर...}
जिल्लाको बरेङ गाउँपालिकाले आ.व. २०७८÷०७९ मा पशु र कृषित र्फ १ करोड ६३ लाख ५ हजार रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिकाले पशुसेवा कार्यक्रम तर्फ ६५ लाख ८५ हजार रुपैयाँ र कृषी तर्फ ४० लाख ५० हजार रुपैयाँ विनियोजन गरेको जानकारी दिएको थियो ।
गाउँपालिकाको कृषी तथा पशु शाखा तर्फक...}
बर्खे आलु फल्ने ताराखोलामा यतिबेला किसानलाई भ्याइनभ्याई छ। बारीमा लगाएको आलु थन्काएर कोदो लगाउने काममा व्यस्त छन् किसान। यहाँका सबै किसान दिनभर बारीमा भेटिन्छन्। बागलुङको ताराखोला गाउँपालिका आलु उत्पादनका लागि निकै उर्वर मानिन्छ।
‘आलु मीठो ताराखोलाको’ ताराखोलाकै स्थानीय गायिका खिमा रो...}
विगत २८ वर्षदेखि कृषि पेशामा लागेका म्याग्दीको बेनी नगरपालिका–२ खबराका ५८ वर्षीय चन्द्रबहादुर कार्की पछिल्लो डेढ वर्षयता आफूले फलाएको तरकारीको माग बढेपछि दङ्ग परेका छन् ।
जिल्लाको नयाँ पर्यटकीयस्थल लभ्लीहिल नजिकैको १२ रोपनी खेत र बारीमा प्राङ्गारिक तरकारी खेती गर्दै आएका कार्कीले यसअघि कहिल...}