आलु मिठो ताराखोलाको ..... गायक बसन्त थापाको गित साँचीक्कै सावित भएको थियो ।त्यो गित सँग बागलुङको ताराखाेलाका आलु देशभर नै प्रख्यात छ । मिठो स्वादका कारण बागलुङको आलुले दिन दुई गुणा रात चौगुणा ख्याति कमाइरहेको छ । कृषि क्षेत्रका सम्भावना र उत्पादनका आधारमा नेपाल सरकारको सुरुवात गरेका प्रधानमन्त्री कृ...}
सहकारीमार्फत दूधको बजारीकरण गरी बागलुङका दुई पालिकाका किसानले एक वर्षमा रु पाँच करोड रकम भित्र्याएका छन् । बागलुङ नगरपलिका र काठेखोला गाउँपालिकाका १४ दुग्ध सहकारीमा आवद्ध किसानले आर्थिक वर्ष २०७७/७८ मा दूध बिक्री गरेर रु पाँच करोड १२ लाख २७ हजार आम्दानी गर्न सफल भएका छन् ।
सहकारीमार्फत सङ्कलन, प्...}
युवा उमेरमा बैदेशिक रोजगारीमा जाने मोह चल्यो । गाउँमा ऋण धन गरेर बैदेशिक रोजगारीका लागि जापान गए । जापानमा कमाई राम्रै थियो । परिवार सहित उतै व्यवसाय गरेर ११ वर्ष विताएका खड्क केसी अहिले गाउँ फकिएर आफ्नै माटोमा रमाएका छन । बागलुङ नगरपालिका–३ खहरेका ४८ बर्षिय केसीले गाउँमा कर...}
जिल्लाको बरेङ गाउँपालिकाले आ.व. २०७८÷०७९ मा पशु र कृषित र्फ १ करोड ६३ लाख ५ हजार रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिकाले पशुसेवा कार्यक्रम तर्फ ६५ लाख ८५ हजार रुपैयाँ र कृषी तर्फ ४० लाख ५० हजार रुपैयाँ विनियोजन गरेको जानकारी दिएको थियो ।
गाउँपालिकाको कृषी तथा पशु शाखा तर्फक...}
बर्खे आलु फल्ने ताराखोलामा यतिबेला किसानलाई भ्याइनभ्याई छ। बारीमा लगाएको आलु थन्काएर कोदो लगाउने काममा व्यस्त छन् किसान। यहाँका सबै किसान दिनभर बारीमा भेटिन्छन्। बागलुङको ताराखोला गाउँपालिका आलु उत्पादनका लागि निकै उर्वर मानिन्छ।
‘आलु मीठो ताराखोलाको’ ताराखोलाकै स्थानीय गायिका खिमा रो...}