बागलुङ- तिहार नजिकिदै छ । असारमा रोपेको धानको बाला लहलहाउँदो भई काट्न ठिक्क परेको छ । केही किसानहरुले काटि सकेका छन केहीलाई धान काट्ने चटारो परेको छ । तिहार नजिकिँदै गए पनि किसानलाई भने बिहानैदेखि धान काट्ने र भित्राउने चटारोले छोएको छ ।
केही दिनअघि आएको बेमौसमी हावा हुरी स...}
बागलुङ- नेपाल बीउ ब्यबसायी संघ जिल्ला समन्वय समिति बागलुङको साधारणसभामा बागलुङ जिल्लामा मल बीउ बिक्री वितरण गर्दै आएका ब्यबसायीहरूले किसानलाई मल बीउ बिक्री वितरण गर्दा सैद्धान्तिक र ब्यबहारिक ज्ञानको अझै पनिअभाव रहेको धारणा राखेका थिए । कृषिज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले &nbs...}
बर्खाको समयमा गड्यौंला अधिकांश खेतबारीमा पाइन्छ । हड्डी नभएको किरा प्रजातिको यो जीव ओसिलो र मलखाद भएको भएको ठाउँमा पाइन्छ । यो किरा देख्न त सबैले देखेको हुनुपर्छ ।
तर यसको उपयोगिताको बारेमा धेरैलाई थाहा नहुन सक्छ । यसको महत्व थाहा पाएर जिल्लाको जैमिनी नगरपालिका—१० राङ्खानीका एक युवाले भने य...}
बागलुङ- उत्पादन गर्ने कृषक र उपभाेक्ता बिचौलियाका कारण मारमा परेको भन्दै त्यसको अन्त्यका लागि बागलुङमा फलफूल तथा तरकारी मन्डी संचालनमा ल्याईएको छ । मिसन नेपाल कृषि सहकारी संस्था लिमिटेडले बागलुङ नगरपालिका वडा नम्बर ३ गुठीमा चिस्यान केन्द्र बी एण्ड डी फलफूल तथा तरकारी मन्डी संचालनमा ल्याएको...}