नारायण रिजाल, बागलुङ- भर्खरै रोपेको धानमा विभिन्न रोगको प्रकोप देखिन थालेपछि बागलुङका किसानहरु चिन्तित बनेका छन । जिल्लाको बागलुङ नगरपालिकको पैयुँपाटा, अमलाचौर, नारायणस्थान, सिम, कालिमाटी क्षेत्रका किसानहरुले खेतमा रोपेको धान दुई साता नपुग्दै मर्न थालेको छ । धानको फेद र डाँठ कुहिएर पहँलो ह...}
बागलुङ - कृषिमा आधुनिकरण र बढ्दो यान्त्रिकरण सँगै गोरु पाल्ने चलन हराउँदै गएको बेला जिल्लाको बागलुङ नगरपालिकाले भने हल गोरु पाल्ने किसानका लागि प्रोत्साहन दिएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८०।०८१ को बार्षिक कार्यक्रम अनुसार नगरभित्रका ८१ घरपरिवारका कृषकलाई प्रोत्साहन प्रदान गरेको...}
बागलुङ- २१औं राष्ट्रिय धान दिवस बागलुङमा पनि मनाईएको छ । कृषि ज्ञान केन्द्र बागलुङको आयोजनामा बागलुङ नगरपालिका—४ कुँडुलेमा र बागलुङ नगरपालिकाको आयोजनामा वडा नं.—७ मुलपानीमा धान दिवस मनाईएको हो । ‘जलबायु मैत्री कृषि, धान उत्पादनमा बृद्धि’ भन्ने मुल नाराका साथ आयोजना कार्...}
नारायण रिजाल, बागलुङ - चार वर्ष पहिले जिल्लाको जैमिनी नगरपालिका— १ टुनिबोट गाउँ भरिभराउ थियो । यहाँका स्थानियको घरवरीपरिको खेती पाती अन्नवालीले हरियाली हुन्थ्यो । २०७७ भदौमा बस्ती माथिबाट आएको पहिराले एउटै गाउँमा दुई जनाको ज्यान लियो, आठ घर पुरिए, दर्जन बढी घर जोखिममा परे । पहिराले आ...}
नारायण रिजाल, बागलुङ- बागलुङमा यस वर्ष २ लाख ३५ हजार पशुचौपायलाई पूर्णखोप प्रदान गर्न लागिएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले जिल्लाका १० वटै स्थानिय तहमा पूर्णखोप अभियान संचालन गरेको हो । गत पौष देखी नै संचालन गरेको अभियानमा हाल सम्म ६ वटा स्थान...}