बागलुङ- बागलुङ नगरपालिका–८ सिगानामा गत आइतबार सञ्चालित माटो परीक्षण शिविरमा ७५ जना किसानले माटो परीक्षण गराए । सुन्तला खेती हुने यहाँको माटोमा अधिकांश अम्लीयपना भेटियो । जसका कारण क्रमशः उब्जनीमा ह्रास आइरहेको छ । कृषि ज्ञान केन्द्रले चालु आर्थिक वर्षमा जिल्लाको पाँच स्थानमा गरेको माटो परीक्षण...}
बागलुङ- जिल्लाको बडिगाड गाउँपालिका ग्वाीचौर र गुल्मीको पौंदी अमराई लगायत आसपास पौंदी क्षेत्रका स्थानीयले न्वागी खाएका छन् । हरेक वर्ष मंसिर महिनामा विशेष दिन जुराएर पौंदेलीले न्वागी खाने गर्छन् । यो वर्ष मंसिर ३ गते सोमबार पौंदी क्षेत्रका स्थानीयले नयाँ अन्न चढाएर खानका लागि फुकुवा गरेका छन् ।...}
नारायण रिजाल- बागलुङ ! २० वर्ष पहिले देखि निरन्तर खाना पकाउँदै आएको परम्परागत शैलीको चुल्हो, बर्षौ पुरानो फलामे कराई, कराईमा रैनाने बोकाको मासु, त्यही मासु डाडुले चलाउँदै पाहुनालाई स्वागत गर्छन भण्डारी बा, मध्यपहाडी लोकमार्गमा यात्रा गर्ने यात्रुले ‘भण्डारी बा’ भनेर चिनेपनि उन...}
बागलुङ- कृषि विषयमा स्नातकोत्तर गरेका सुजन सापकोटा विद्यार्थी राजनितिमा निकै सक्रिय छन । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य रहेका सापकोटाले भने राजनिति सँगै आफुले पढेको विषयलाई पनि निरन्तरता दिएका छन । बागलुङको जैमिनी नगरपालिका— २ दमेकका सापकोटाले राजनिति सँगै विद्यालय तहमा नै...}
बागलुङ -पेशाले उनि निर्माण व्यवसायी हुन । निर्माणको काम त उनको नियमित गर्दै आएको पेशा हो । उनले वर्षाै देखी गर्दै आएको आफ्नो पेशलााई त निरन्तरता दिएका छन, तर यसको साथमा व्यवसायी रुपमा नै ड्रागन फ्रुट खेतीलाई अगाडी बढाएका छन बागलुङका बिमलेश आचार्य । जिल्लाको बागलुङ नगरपालिका—१ रामरेखाका आचार्यल...}