थम्मन थापा, बागलुङ- गलकोट नगरपालिकाले आफनो स्थापना दिवसको अवसरमा गौंदी खोला सरसफाई अभियान सुरु गरेको छ । स्वच्छ वातावरण निर्माण गर्दै सन्तुलित पर्यावरण कायम राख्ने उद्येश्यले बृहत सरसफाई अभियानको शुभारम्भ गरिएको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिए । पछिल्लो समय...}
लायन्स क्लब अफ इन्टरनेशनल डिस्ट्रीक ३२५ जे को तेस्रो क्याबिनेट बैठक बागलुङमा सम्पन्न भएको छ । शुक्रबार देखि शुरु भएको बैठकको मुख्य दिन शनिबार बागलुङ नगरप्रमुख बसन्तकुमार श्रेष्ठले प्रमुख उद्घाटन गरेका थिए ।
उनले देशभरका लायन्सहरु बागलुङमा आउदा पर्यटन प्रर्बद्धनमा ठूलो सहयोग पुग्ने बताए...}
बागलुङ- बागलुङ सदरमुकाममा रहेको चिल्ड्रेन लाइफ ईङ्लिस बोर्डिङ स्कुलले २३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको। वार्षिकोत्सव मूल समारोहको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठले बागलुङलाई शैक्षिक हवकाे रुपमा विकास गर्नुपर्ने बताए । उनले स मयको गति...}
बागलुङ - जिल्लामा गत वर्ष हात्तिपाईले रोग निवारणको औषधी खुवाउने अभियान अन्तिम पटक भनेर संचालन गरियो । जिल्ला भरका सर्वसाधारणलाई स्वास्थ्यकर्मीकै निगरानीमा औषधी खुवाईयो । अन्तिम अभियानका रुपमा दश वटै स्थानिय तहले सक्रियताका साथ औषधी खुवाउने अभियान संचालन गरे । औषधी खुवाउने अभियानको...}
बागलुङ- जिल्लामा प्रजनन् स्वास्थ्य समन्वय समिति गठन गरिएको छ । जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाको अध्यक्षतामा शुक्रबार प्रजनन् स्वास्थ्य समिति गठन गरिएको हो ।
समितिको सदस्यमा धौलागिरी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट, जिल्ला शिक्षा तथा समन्वय इकाई प्रमुख, नेपाल र...}