बागलुङ– नेपाली काँग्रेस बागलुङले आगामी स्थानिय तहको निर्वाचनलाई लक्षित गरेर ‘जनतासँग नेपाली काँग्रेस’ अभियान संचालन गर्ने भएको छ । जिल्लाका दश वटै स्थानिय तहका प्रत्येक गाउँ वडा र टोल सम्म पुग्ने गरी उक्त अभियान संचालन गर्न लागेको हो । काँग्रेस बागलुङको सोमबार जिल्लाको ग...}
बागलुङ- नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर–१ ले पचास लाख रुपैयाँ बराबरको अक्षय कोषको स्थापना गर्ने भएको छ । पार्टीको कार्यालय व्यवस्थापन र दक्ष कर्मचारी व्यवस्थापनका निम्ती क्षेत्रीय समितिले अक्षयकोषको स्थापना गर्न लागेको हो । क्षेत्रीय समितिलाई चुस्त दुरुस्त र प्रविधिमैत्री बनाउनुका सा...}
बागलुङ- आगामी फागुन १ गते आईतबारको दिन बागलुङको ताराखोला गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । यहि माघ २५ गतेको कार्यपालिकाको बैठकको निर्णय अनुसार उक्त दिन ऐतिहासिक जनयुद्ध दिवस परेका कारण सार्वजनिक विदा दिने निर्णय गरेको गाउँपालिकाका निमित्त प्रशासकिय अधिकृत प्रकाश गैरेले जानकारी द...}
बागलुङ- बागलुङका एक व्यवसायीले आफ्नो जन्मदिनको अवसरमा नेपाली काँग्रेस बागलुङले निर्माण गर्न लागेको विपि स्मृति भवनका लागि आर्थिक सहयोग गरेका छन । बागलुङ बजारमा औषधी व्यवसायी गर्दै आएका युवा व्यवसायी सुशिल पन्त (शिशिर)ले आफ्नो जन्मदिनको अवसरमा पार्टीको भवन निर्माणका लागि एक लाख रुपैयाँ सहयोग गर...}
बागलुङ- नेपाली काँग्रेस बागलुङले जिल्लाको बागलुङ नगरपालिका–१० भकुण्डेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । वडा कार्यसमितिको आयोजनामा बोल्दै नेपाली काँग्रेस बागलुङका सभापति जित शेरचनले सरकारले आउँदो बैशाख ३० गते स्थानिय तहको निर्वाचन हुने मिति तय भएका कारण निर्वाचन लक्षित भएर लाग्न का...}