बागलुङ - जिल्ला निर्वाचन कार्यालय बागलुङले आगामी स्थानीय तहको निर्वाचनको आन्तरिक तयारीलाई तीव्रता दिएको छ । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तोकेसँगै निर्वाचन कार्यालय तयारीमा जुटेको हो ।
निर्वाचनको मिति घोषणासँगै मतदाता नामावली सङ्कलन स्थगित गरेर नामावली अद्यावधि गर्न...}
बागलुङ- नेपाल निजामती कर्मचारी संगठन बागलुङको अध्यक्षमा श्याम कुमार थापा चयन भएका छन । मंगलबार सम्पन्न ११ औँ जिल्ला अधिवेशनले थापाको नेतृत्वमा १९ सदस्यीय जिल्ला कमिटि सर्वसम्मत चयन गरेको हो । संगठनको उपाध्यक्षमा त्रिलोचन गिरी र राधीका थापा मगर, सचिवमा मनोज कार्की, सहसचिवमा मदन सुवेदी र कोषाध्यक...}
बागलुङ- नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. १ प्रदेश सभा (ख) ले निर्वाचन लक्षित कार्यक्रम तय गरेको छ । सरकारले आगामी बैशाख ३० गते स्थानिय तहको निर्वाचन तोके सँगै काँग्रेसले प्रदेश क्षेत्र अन्तरगतका १८ वटै वडामा निर्वाचन लक्षिण कार्यक्रम संचालन गर्ने भएको हो ।
प्रदेश समितिको...}
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट स्वास्थ्यकर्मीहरुको पेशागत संगठन बागलुङको जिल्ला भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले टुकनाथ शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा लक्ष्मी शर्मा, सचिवमा सन्तोष सुवेदी, कोषाध्यक्षमा सकुन्तला थापा बोसेल चय...}
बागलुङ-नेपाली काँग्रेस बागलुङका जिल्ला सदस्य हरिलाल सुवेदीका पिता स्व. भागिरथ सुवेदीको सम्झनामा शुक्रबार ताराखोलामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । स्व. सुवेदीको निधन भएको १२ औं दिनको पुण्य तिथिमा काँग्रेस ताराखोला गाउँपालिका–५ ले श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो ।
काँग्रेसका क्रियाश...}