नारायण रिजाल- जिल्ला सदरमुकाम रहेको बागलुङ नगरपालिकाले स्वेत पत्र जारी गर्नुका साथै आगामी आर्थिक वर्ष २०७९।०८० को निति तथा कार्यक्रम योजना र बजेटको रातो किताब सार्वजनिक गरेको छ । नगरपालिकाको यथार्थ अवस्थाको बारेमा थाहा पाउने नगरबासीको अधिकार स्थापित गर्नका लागि श्वेत पत्र सार्वजनिक गरेको नगरप्रमुख ब...}
बागलुङ- मंगलबार देखी परेको अबिरल वर्षाका कारण बागलुङ नगरपालिका–३ नुवारा खहरेमा कुखुरा फर्ममा क्षती पु¥याएको छ ।
खहरेमा रहेको गंगा कृषि तथा पशु पन्छी फर्ममा सडकको भल पस्दा ३५० कुखुराका चल्ला मरेका फर्मका सञ्चालक गंगा कार्कीले जानकारी दिइन ।
“५०० चल्ला हालेको एक हप्ता भ...}
नारायण रिजाल - जिल्लाका दश वटै स्थानिय तहमा रहेका विभिन्न खानेपानीका मुहानमा मानव दिशामा पाइने किटाणु (कोलिफर्म) भेटिएको छ । स्वास्थ्य कार्यालय बागलुङले विभिन्न खानेपानीका मुहानमै पुगेर गरेको परिक्षणमा जिल्लामा ४९ स्थानका खानेपानी मुहानमा ‘कोलिफर्म’ भेटिएको हो । आर्थिक वर्ष ०...}
बागलुङ,- तथ्याङ्कले भन्छ—नेपालमा हरेक वर्ष साढे चार लाख युवाहरु श्रम बजारमा उपलब्ध हुन्छन् । तर नेपालमा रोजगारीको अवसर प्राप्त नहुँदा अधिकांश युवाहरु वैदेशिक रोजगारीका लागि विदेश जाने गरेका छन् । नेपालमा रोजगारी पाइएन काम गर्न कहाँ जाने भन्दा सबैको मुखबाट सजिलै आउने जवाफ हो विदेश । तर विदेश भन...}
बागलुङ, - जिल्ला प्रहरी कार्यालय बागलुङले ठूलो परिमाणमा लागूऔषध सहित चार जनालाई पक्राउ गरेको छ । बुटवलबाट बागलुङ आएको बसमा लागूपदार्थको ओसार प्रसार भएको भन्ने सूचनाका आधारमा छापा मार्ने क्रममा ठूलो परिमाणको लागूऔषध सहित मानिस पक्राउ गरिएको हो । सोमबार दिउँसा १ बजेको समयमा लु १ ख ५३५६ नम्ब...}