बागलुङ - आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि जिल्लाका प्रदेश सभा क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गर्ने क्रम चलिरहेको छ । केन्द्रीय निर्देशन अनुसार बागलुङ क्षेत्र नं. १ प्रदेश सभा (ख) बाट उम्मेदवारहरुको नाम सिफारिस गरिएको छ । प्रदेश क्षेत्रीय समितिले प्रत्यक...}
बागलुङ - बागलुङ जिल्लाको सवैभन्दा ठुलो र जिल्ला सदरमुकामा भएको स्थानिय तह बागलुङ नगरपालिकाका नयाँ जनप्रतिनिधिहरुले आफ्नो १०० दिनका काम र उपलब्धी सार्वजनिक गरेका छन । नगरप्रमुख बसन्त कुमार श्रेष्ठले आफुहरु पदबहाली गरेको १ सय दिन पुगेपछि आईतबार पत्रकार सम्मेलन माफर्त उपलब्धीहरु सार्वजनिक गर...}
बागलुङ, - बागलुङ नगरपालिकाले जनताको घरदैलोमा सेवा प्रवाह गर्ने उद्देश्यले प्रत्येक वडामा सेवा प्रवाह घुम्ती शिविर संचालन गरेको छ । नगरपालिकाले बुधबारदेखी दोस्रो चरणको सेवा प्रवाह घुम्ती शिविर सुरु भएको छ । दोस्रो चरणको पहिलो दिन वडा नं. १२ अमलाचौर शिविर सम्पन्न भएको छ । वडा बासी नागरिकको...}
बागलुङ –शिक्षाका लागि राष्ट्रिय अभियानका अध्यक्ष एवं नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि युवा नेता डिल्लीराम सुवेदीको पहलमा जिल्लाको बरेङ गाउँपालिकाको एक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरिएको छ ।
बरेङ गाउँपालिका– ३ बाटाकाचौरमा रहेको ज्ञानोदय आधारभुत विद्यालयमा अध्ययनरत विद्या...}
बालिका अपहरणको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरी जवान सहित एक महिला बालिका अपहरण प्रयासको आरोपमा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका काम गर्दै आएका प्रहरी जवान शंकर आचार्य र जिल्लाको जैमिनी नगरपालिका–७ जैदीकी ३६ बर्षी भगवती क्षेत्रीलाई बागलुङ बजारमा नियन्त्रणमा लिई...}