बागलुङ- तमानखोला गाउँपालिका उपाध्यक्ष मानशरी शेरचनले पालिकामा रहेका एक हजार दिन भित्रका सुत्केरी आमासँग भेटघाट कार्यक्रम तथा फिल्टर हस्तान्त्रण अभियान सुरु गरेकी छिन् । सुत्केरीसंग उपाध्यक्ष कार्यक्रम अन्र्तगत चालु आर्थिक वर्षमा विनियोजित बजेटले स्वास्थ्य संयोजकसहित सुत्केरीलाई प्रत्येक व...}
गलकोट- घरबाट सुरु गरौ महिला हिंसा अन्त्य गरौ भन्ने मुल नाराका साथ गलकोटमा १ दिने महिला सचेतना तथा नेतृत्व विकास र आमा समुहहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
गलकोट नगरपालिकाको आयोजना तथा गलकोट नगरपालिका वडा नं ३ को सह–सहयोग आयोजनामा सञ्चालित कार्यक्रममा बोल्दै गलकोट नगरपालि...}
बागलुङ- ‘निर्वाचनमा गै रहँदा हामी आफ्नै पार्टी भित्रबाट नै ढुक्क हुने बातावरण छैन । घात गरेर निर्वाचन नै हराउने खेलमा लाग्ने सँग हामीलाई डर छ, नेपाली काँग्रेस बागलुङका सचिव गण्डकी थापा अधिकारीले भनिन्–‘प्रतिपक्ष सँग बरु हामी सजिलै लड्न तयार छौं आफ्नैबाट घात प्रतिघात हुँद...}
पछिल्लो समयमा बागलुङ जिल्लाका कृषकहरु परम्परागत विधि त्यागेर आधुनिक कृषियन्त्र तथा विधितर्फ आकर्षित भएका छन् । कामका लागि जनशक्ति कम लाग्ने, झार कम आउने, चाँडो र धेरै उत्पादन गर्न सकिने जस्ता गुणका कारण यहाँका कृषकहरु आधुनिक प्रविधितर्फ आर्किषत भएका हुन् । किसानले आधुनिक प्रबिधी प्रयोग गर्दा परम्परा...}
बागलुङ,- नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठन ‘नाष्ट’ ले विद्यालय स्तरीय विज्ञान मेला आयोजना गरेको छ । यही चैत्र ७ गते देखी ९ गते सम्म बागलुङ सदरमुकाममा रहेको विद्यामन्दिर माध्यामिक विद्यालयमा प्रतियोगितात्मक विज्ञान मेलाको आयोजना गरेको हो ।
मेलामा बागलुङ, पर्वत...}