बागलुङ- नेकपा माओवादी केन्द्र जिल्ला कमिटि बागलुङका सचिवालय सदस्य नविन कंडेल सहित काठेखोला केही कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन । नेकपा एमाले काठेखोला गाउँपालिका वडा नं. ५ र ६ ले बुधवार बिहुँकोटमा आयोजना गरेको भेला तथा पार्टी प्रवेश कार्यक्रममा अन्य पार्टी छोडेर एमाले प्रवेश ग...}
बागलुङ- नेकपा एमाले बरेङ गाउँ कमिटीको अध्यक्षमा झोम बहादुर थापा सर्वसम्मत चयन भएका छन् । शनिवार बरेङ बजारमा सम्पन्न गाउँ अधिबेशनले थापाको नेतृत्वमा सर्वसम्मत गाउँ कमिटि चयन गरेको हो । प्रथम गाउँ अधिवेशन उदघाट्न गर्दै गण्डकी प्रदेशका पूर्व मुख्यमंत्री तथा नेकपा एमालेका उप–महासचिव पृथ्बी सु...}
बागलुङ- नेपाली काँग्रेस बागलुङले जिल्लाका सवै स्थानिय तहका वडा र टोल सम्म निर्वाचन लक्षित कार्यक्रम संचालन गरेको छ । स्थानिय तहमा काँग्रेसको पक्षमा जनमत पार्नका निम्ती हरेक वडा र टोल टोलमा पुग्ने गरी जिल्ला भरी नै घरघर जाऔं काँग्रेस जिताऔं ‘जनता सँग नेपाली काँग्रेस’ अभियान सं...}
बागलुङ- जिल्लाको ताराखोला गाउँपालिकाले शहीद सप्ताहको अवसरमा बागलुङमा कार्यरत चार जना पत्रकारलाई पुरस्कृत गरेको छ । ‘शहीद स्मृति खोज पत्रकारिता पुरस्कार’ मार्फत जिल्लामा क्रियाशिल चार पत्रकार पुरस्कृत भएका हुन । पुरस्कृत हुनेहरुमा कान्तिपुर राष्ट्रिय दैनिक पत्रि...}
बागलुङ- नेपाल महिला संघ बागलुङले पार्टीका सवै तहमा मनोनित गर्न बाँकी रहेका पदमा समावेशी गराउन आग्रह गरेको छ । महिला संघ जिल्ला कार्यसमिति बागलुङको शनिबार बसेको बैठकले मनोनित गर्न बाँकी रहेका पदहरुमा समावेशी ढंगले महिलाहरुको उल्लेखनिय सहभागिता गराउन पार्टी नेतृत्वलाई आग्रह गरेको हो ।
१४ औं महा...}