बागलुङ-नेपाली काँग्रेस बागलुङका जिल्ला सदस्य हरिलाल सुवेदीका पिता स्व. भागिरथ सुवेदीको सम्झनामा शुक्रबार ताराखोलामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । स्व. सुवेदीको निधन भएको १२ औं दिनको पुण्य तिथिमा काँग्रेस ताराखोला गाउँपालिका–५ ले श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो ।
काँग्रेसका क्रियाश...}
बागलुङ- राष्ट्रिय सूचना आयोगको सचिव तथा बागलुङका पूर्वप्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेलाई सम्मान गरिएको छ । नेपाल पत्रकार महासंघ बागलुङ शाखाले उनलाई सम्मान गरेको हो ।पाण्डेलाई नेपाल पत्रकार महासंघ बागलुङ शाखाको लागि जग्गा प्राप्तिमा महत्वपूर्ण सहयोग गरेकोले महासंघले कदरपत्र र दोसल्लाले सम्मान गरे...}
बागलुङ- आउँदो बैशाख ३० गते सरकारले स्थानिय तहको निर्वाचन तोकेको छ । स्थानीय तह निर्वाचनमा विभिन्न क्षेत्र तथा पेसाका युवाको चासो बढेको छ । यसै सन्दर्भमा बागलुङको बागलुङ नगरपालिका प्रमुखका लागि ‘कम्युनिटी नर्स’ नीतु खड्काले स्वतन्त्र उमेदवारी दिने घोषणा गरेकी गरेकी छन् । ३...}
बागलुङ, - बागलुङको बडिगाडमा सुख्खा पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन । बडिगाड गाउँपालिका–७ गोठानमा मोटर बाटो विस्तारको क्रममा खसेको सुख्खा पहिरोमा परी स्थानिय ६० बार्षिय गोपिराम कामीको मृत्यु भएको हो । इदिखोलादेखि गोठान जोड्ने मोटर बाटो डोजरले खनिरहेको अवस...}
बागलुङ - सरकारले संसदमा पेश गरेको एमसीसीको विरुद्धमा बागलुङका केही राजनैतिक दलहरुले विरोध प्रर्दशन गरेका छन । आईतबार राष्ट्रिय जनमोर्चा, नेकपा मसाल, नेपाल कम्युनिष्ट पार्टी क्रान्तीकारी माओवादी लगायतका दलहरुले जिल्ला प्रशासन कार्यालय अगाडी विरोध प्रदर्शन गरेका हुन । एमसीसी राष्ट्रघाती भएक...}