मूल्यसूची बिना मनपरी सामान विक्री गर्दै आएका बागलुङका पसल सञ्चालकहरुलाई कारबाही थालिएको छ । जिल्ला प्रशासन कार्यलयको आयोजनामा घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रहरी कार्यलय, बागलुङ नगरपालिका, राष्ट्रिय उपभोक्ता मञ्च र पत्रकार लगायतको टोलीले बजार अनुगमन गर्ने क्रममा मूल्यसूची नराखी आफुखुसी साम...}