रामशरण पोख्रेल - जय नेपाल फाउण्डेनले जिल्लाको बाग्लुङ नगरपालिका–१३,पैयुँपाटा बास्कोटमा रहेको जनमत माध्यामिक विद्यालयमा अध्ययनर विद्यार्थीका लागि न्यानो टोपि वितरण गरेको छ । विद्यालयको ४१ औं बार्षिकोत्सब कार्यक्रमको अवसर पारेर फाउण्डेशनले विद्यार्थीका लागि निःशुल्क रुपमा न्यानो टोपि वितरण...}
बागलुङ - मंगलबार राति देखी परेको अविरल वर्षा सँगै परेको बाक्लो हिमपातका कारण मध्यपहाडी लोकमार्ग बुर्तिबाङ–निसी खण्ड अवरुद्ध भएको छ । लोकमार्ग अन्तरगतको निसीखोला गाउँपालिका–६ सिप क्षेत्रमा झण्डै २ फिट बाक्लो हिउँ जम्न गई सडक पुर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्...}
बागलुङ - नेपाली काँग्रेस बागलुङले ४६औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा विचार गोष्ठीको आयोजना गर्ने भएको छ । पार्टीका संस्थापक नेता बीपी कोइराला, र गणेशमान सिंह लगायतका नेताहरु लामो निर्वासन अन्त्य गरी भारतबाट स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस&r...}
बागलुङ-
पछिल्लो समयमा भलिबल खेल प्रति युवाहरुको आर्कषण बढ्दै गए सँगै जिल्लाको गलकोटमा सर्वाधिक राशीको भलिबल प्रतियोगिता हुने भएको छ । गलकोट खेलकुद तथा साँस्कृतिक महोत्सव २०७८ को अवसर मा २ लाख रुपैयाँको प्रतियोगिता आयोजना गरिएको छ ।
प्रतियोगितामा प्रथम हुने समुहले २ लाख ११ हजार १ सय ११, द्वितीय हुन...}
राजन रेग्मी- जिल्लाको जैमिनी नगरपालिका वडा नम्बर ८ छिस्तीको जनकल्याण माध्यमिक विद्यालयमा खानेपानीको समस्या भएको छ । विद्यालयको खानेपानी व्यवस्थापनका लागि बर्सेनी बजेट छुट्टिने गरे पनि पानीको अभाव टर्न नसकेको हो । विद्यालयमा पानी नभएपछि विद्यार्थीहरुले पिउनको लागि त घरबाटै बोत्तलमा पानी ल्याउँछन...}