नेपाली काँग्रेसको वडा तहको अधिवेशन सकिए सँगै गाउँ नगरपालिकाको अधिवशेनको यतिबेला महोल तातेको छ । आउँदो शनिबार गाउँ र नगरपालिका तहको अधिवेशनको मिति तय गरिएको छ । अधिवेशनको मिति नजिकिँदै गर्दा जिल्लाको पश्चिम ढोरपाटन नगरपालिकामा पनि नगरको नेतृत्व कसले गर्ने भन्ने होडबाजी चलेको छ । ढोरपाटन नगरपालिकामा क...}
बागलुङको धौलागिरी अस्पतालमा पहिलो पटक ८६ वर्षीया जेष्ठ नागरिकको हाडजोर्नी अर्थात हड्कीको सफल शल्यक्रिया गरिएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेकी तुलसी थापाको सफल शल्यक्रिया गरिएको हो । गत भदौ २४ गते सुत्ने बेलामा ट्वाईलेट जाँदा लडेर हड्डी भाँचिएको ८६ं वर्षीया थापाको शरीरको देब्रे भागको कम्मरको...}
जिल्लाको बरेङमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ । बरेङ गाउँपालिका–३ नयाँ बजार बस्ने रिमबहादुर खत्रीको पाँच वर्षीय छोरा अनुप खत्रीको मृत्यु भएको हो ।
सर्पले टोकेर घाईते खत्रीलाई उपचार गर्न गुल्मी लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ ।...}
आलु मिठो ताराखोलाको ..... गायक बसन्त थापाको गित साँचीक्कै सावित भएको थियो ।त्यो गित सँग बागलुङको ताराखाेलाका आलु देशभर नै प्रख्यात छ । मिठो स्वादका कारण बागलुङको आलुले दिन दुई गुणा रात चौगुणा ख्याति कमाइरहेको छ । कृषि क्षेत्रका सम्भावना र उत्पादनका आधारमा नेपाल सरकारको सुरुवात गरेका प्रधानमन्त्री कृ...}
पाँच महिना अघि देखिको बागलुङमा सुविधासम्पन्न एम्बुलेन्स आउने प्रक्रिया अगाडी बढाईयो । यदी समयमा काम भएको भए अहिले धौलागिरी अस्पतालमा नयाँ एम्बुलेन्स हुन्थ्यो । तर सरकारी नीतिमा भएको अन्यौलका कारण एम्बुलेन्स किन्नका लागि युवाहरुले पसिना बगाएर पठाएको रकम समेत धेरै समय अलपत्र परेको छ । ...}