नेपाली काँग्रेस गण्डकी प्रदेशका उप–सभापति मेखलाल श्रेष्ठले काँग्रेसले गरेका राम्रा कामको प्रचार गर्ने माध्ययम नै क्रियाशिल सदस्य भएको बताएका छन । सोमबार नेपाली काँग्रेस बागलुङले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै श्रेष्ठले काँग्रेस सरकारमा हुँदा होस वा अन्य समयमा गरेका राम्रा का...}
बागलुङ- नेपाली काँग्रेस बागलुङका सभापतिका प्रत्यासी जगदिशचन्द्र उपाध्यायले हालै जिल्ला अधिवेशनबाट सभापतिमा निर्वाचित जितबहादुर शेरचनलाई बधाई तथा सम्मान व्यक्त गरेका छन । उपाध्यायले आईतबार चियापान कार्यक्रमको आयोजना गरी शेरचन सहित जिल्ला कार्यसमितिका निर्वाचित पदाधिकारी र सदस्यहरुलाई बधाई दिएका हुन ।...}
नेपाल निजामती कर्मचारी युनियन बागलुङको अध्यक्षमा पुनः देव शर्मा आचार्य चयन भएका छन । शनिबार भएको आठौं जिल्ला अधिवेशनबाट आचार्य पुन अध्यक्षमा चयन भएका हुन । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङमा लेखा अधिकृतको रुपमा कार्यरत आचार्य दोस्रो पटक जिल्ला अध्यक्षमा चयन भएका हुन ।
जिल्ला समितिको...}
बागलुङ– नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष गोपाल प्रसाद पोखरेलले युनियनमा आवद्ध कर्मचारीहरुलाई काँग्रेसको नेतृत्वमा सरकार छ भन्ने अनुभुती हुन नसकेको बताएका छन । उनले सरकार काँग्रेसको भए पनि आफ्नै सुभेच्छुक संस्थालाई कुनै अनुभती हुने काम दिन नसकेको गुनासो गरेका...}
बागलुङ- नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट पुर्व राज्यमन्त्री चम्पादेवी खड्का केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन । बागलुङ क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधि भएकी खड्का केन्द्रीय सदस्य खस आर्य महिला तर्फ निर्वाचित भएकी हुन । खड्का सँगै मञ्जु खाँड, नानु बास्तोल विद्या तिमल्सिना, कान्ती सेजुवार र...}