बागलुङको जैमिनी विगत ३ महिना देखि डाक्टर विहिन बनेको छ । नगरपालिकाको केन्द्र कुश्मिसेरामा रहेको कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका करार सेवामा कार्यरत डाक्टरको तीन महिना अगाडि नै अवधि सकिएकाले जैमिनी अहिले डाक्टर विहिन बनेको हो ।
स्वास्थ्य मन्त्रालय र बिभागमा पटक पटक ध्यानाकर्षण गराउँदा...}
बागलुङ जेसिजले शनिबारदेखि जेसिज सप्ताह सुरु गर्दैछ । जेसिजले बिहीबार पत्रकार भेटघाटमार्फत सोको जानकारी गराएको हो । सप्ताहअन्तर्गत पहिलो दिन उद्घाटन समारोहसहित युवा सम्मान र मैत्रीपूर्ण फुटसल प्रतियोगिता हुनेछ ।
सप्ताहको दोस्रो दिन आइतबार स्व सत्यदेवी स्मृति ‘स्लो बाइक रेस&r...}
बागलुङ– नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य किरणराज पौडेलले देशको प्रमुख राजनितिक शक्ति भनेकै अब नेपाली काँग्रेस हुने दाबि गरेका छन । उनले मुलुकका हरेक संकटका काँग्रेसको नेतृत्वले सामना गरेको हुँदा अबको पहिलो राजनिति शक्तिको रुपमा काँग्रेस स्थापित हुने बताएका छन ।
नेप...}
नेपाली काँग्रेस जैमिनी नगरपालिका–१ कुश्मिसेरामा दशै र तिहारको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । वडा कार्यसमितिको आयोजनामा आयोजित कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि हरि आचार्यले काँग्रेसलाई एक ढिक्का बनाएर लैजाने मुख्य भुमिका भनेकै वडा तहका नेता तथा का...}
नेकपा एमालेको देशव्यावी संगठन विस्तार अभियान अन्तरगत मंगलवार बागलुङको काठेखोला गाउँपालिका वडा नं. ७ रेशमा वडा भेला सम्पन्न भएको छ ।
भेलाले कात्तिक ६ गते देशभर एकैपटक हुन गैरहेको नेकपा एमालेको वडा अधिवेशन सम्पन्न गर्नका लागि आवश्यक तयारी गरेको छ । भेलामा पार्टीका सम्पूर्ण सदस्यहरुको सदस्यता नविकरण...}