बागलुङ- आगामी फागुन १ गते आईतबारको दिन बागलुङको ताराखोला गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । यहि माघ २५ गतेको कार्यपालिकाको बैठकको निर्णय अनुसार उक्त दिन ऐतिहासिक जनयुद्ध दिवस परेका कारण सार्वजनिक विदा दिने निर्णय गरेको गाउँपालिकाका निमित्त प्रशासकिय अधिकृत प्रकाश गैरेले जानकारी द...}
बागलुङ- बागलुङका एक व्यवसायीले आफ्नो जन्मदिनको अवसरमा नेपाली काँग्रेस बागलुङले निर्माण गर्न लागेको विपि स्मृति भवनका लागि आर्थिक सहयोग गरेका छन । बागलुङ बजारमा औषधी व्यवसायी गर्दै आएका युवा व्यवसायी सुशिल पन्त (शिशिर)ले आफ्नो जन्मदिनको अवसरमा पार्टीको भवन निर्माणका लागि एक लाख रुपैयाँ सहयोग गर...}
बागलुङ- नेपाली काँग्रेस बागलुङले जिल्लाको बागलुङ नगरपालिका–१० भकुण्डेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । वडा कार्यसमितिको आयोजनामा बोल्दै नेपाली काँग्रेस बागलुङका सभापति जित शेरचनले सरकारले आउँदो बैशाख ३० गते स्थानिय तहको निर्वाचन हुने मिति तय भएका कारण निर्वाचन लक्षित भएर लाग्न का...}
बागलुङ - नेपाली काँग्रेस बागलुङले पार्टी कार्यालयका लागि आफ्नै भवन निर्माणको अभियान थालेको छ । काँग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित जिल्ला समितिले कार्यालय निर्माण गर्ने निर्णय गरेका थियो । बैठकको निर्णय अनुसार अहिले काम अगाडि बढाईको नेपाली काँग्रेस बागलुङका सभापति जीतबहादुर शेरचनले बताए । पार्टी...}
बागलुङ- बागलुङ बजारको ट्राफिक चोकमा रहेको विरेन्द्र ऐश्वर्य पार्कलाई बागलुङ नगरपालिकाले आधुनिक रुपमा पुनःनिर्माण थालेको छ । पुरानो शैली, हरियाली मासेर पार्कको पुनःनिर्माण गर्न थालेपछि निर्माण कार्य रोक्न माग गर्दै उच्च अदालत पोखरा बागलुङमा रोक्न रिट निवेदन परेको छ ।
बागलुङ नगरपालिका –१...}