बागलुङ- नेपाल निजामती कर्मचारी युनियनले जिल्लाका सवै स्थानिय तहमा आफ्नो संगठन विस्तार अभियानलाई तिब्र पारेको छ । युनियनले आगामी पौषमा हुने जिल्ला अधिवेशनलाई लक्षित गरी जिल्लाका दश वटै स्थानिय तहमा आफ्नो संगठन विस्तार अभियानलाई तिब्र बनाएको हो । अभियान अन्तरगत मंगलबार जिल्लाको गलकोट नगरपालिकामा प्रथम...}
ढोरपाटनमा जाडो बढेपछि ढोरपाटनका बालबालिका चिसो छल्न बेँसी झरेका छन् । ढोरपाटनमा जाडो मौसममा हिउँ पर्ने भएकाले बालबालिका बेबाङस्थित जनवादी विद्यालय र अन्य विद्यालयमा झरेका छन् । पशु चरन र आलुखेती गर्न ढोरपाटनमा बसेका अभिभावकसमेत विस्तारै बेँसी झरेका हुन् । उनीहरु चैत लागेपछि मात्रै ढोरपाटन उक्लने गर्...}
बागलुङ- लोप हुन लागेको भजन संरक्षण र धार्मिक पर्यटनलाई बढवा दिनका लागि बागलुङमा राष्ट्रिय लोक भजन महोत्सवको आयोजना गरिएको छ । बागलुङ नगरपालिका वडा नम्बर ४ कुडुँले स्थित श्रीधराचार्य शालग्राम सङ्ग्राहलयमासम्म प्रथम राष्ट्रिय लोक भजन महोत्सव आयोजना गर्न लागिएको छ । मंसिर २४ गते देखि २८ गते स...}
बागलुङ- मुलुककै एकमात्रै ढोरपाटन शिकार आरक्षमा यसवर्ष निर्धारित कोटाभन्दा कम शिकार भएको छ । शिकारको पहिलो याम समाप्तिसँगै आरक्षका विभिन्न ब्लकमा नौ नाउर र तीन झारलको शिकार भएको हो ।
पहिलो सिकार यामको लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ६ वटा झारल र १० वटा नाउरको कोटा निर्धारण गरेको...}
बागलुङ- नेकपा एमाले बागलुङ जिल्लाको कार्यवाहक अध्यक्षको जिम्मेवारी कृष्ण पाठकलाई प्रदान गरिएको छ । जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा एमालेको १० औँ महाधिवेशन बाट केन्द्रीय सदस्यमा चयन भएपछि जिल्ला उपाध्यक्ष पाठकलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो । एमालेको १० औँ महाधिवेशनबाट...}