बागलुङ — बागलुङ सदरमुकाममा रहेको निलगिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्माले सहकारीको विकासले हरेक नागरिकलाई टेवा पुगेको बताए । उनले शेयर सदस्यको निरन्तर चासोले नै सहक...}
व्यवसायीले मुस्ताङी च्याङ्ग्रा बजार भित्र्याएका छन् । बागलुङ, पर्वतसहित आसपासमा गत सोमबार च्याङ्ग्रा आइपुगेका हुन् । व्यवसायीले हप्तौँ लगाएर बर्सेनि दशैँमा च्याङ्ग्रा भित्र्याउँछन् । दशैँमा च्याङ्ग्राको माग उच्च हुन्छ ।
बागलुङका व्यवसायी महेन्द्र केसीले स्थानीय बलबहादुर थापासहित पर्वत र काठमाडौँक...}
बागलुङ- राधा माधव समिति बागलुङले सत्संग भवन निर्माण गर्ने भएको छ । भवनको सोमबार बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले शिलन्यास गरेका छन । बागलुङ नगरपालिका–४ उपल्लाचौरमा निर्माण हुन लागेको मन्दिरको कुल १ करोड २० लाख रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न गरिने राधा माधव...}
बागलुङ- चाडपर्व नजिक आएपछि जिल्लाका सरोकारवालाले बजार अनुगमनलाई तीव्रता दिएका छन् । अनुगमनको क्रममा केही स्थानमा सुझाव दिइएको छ भने तत्काल सुधार नभए कारवाहीको चेतावनी दिइएको छ । विशेषगरी खाद्यबस्तु, चिया पसल, रेष्टुरेन्ट लगायतको स्थानमा मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने बस्तुहरु प्रयोग हुने...}
बागलुङ- गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर बुढा सागरले सहकारी संस्थाहरु नाफा बाड्ने संस्थाको रुपमा भन्दा पनि सेवा मुखी संस्थाको रुपमा स्थापित गर्नुपर्ने बताए । बागलुङमा रहेको लखन बहुउद्देश्यीय सहकारी संस्थाको पन्ध्रौं बार्षिक साधारण सभाको उद्घा...}