बागलुङ- २०५८ सालमा बागलुङ नगरपालिका वडा नम्वर ५ मालिकाको कमेरे खानेपानी मुहान मुलको पानी बागलुङ नगरपालिका–५ र ४ का उपभोत्ताले खानेपानी खुवाउने उद्देश्यले आयोजना निर्माण भयो । तत्कालिन अवस्थामा खानेपानी योजना निर्माणका लागि योजना पनि तयार भयो । केही रकम पनि विनियोजन भयो तर यो...}
बागलुङ- बागलुङको प्रसिद्ध कालिका मन्दिर परिसरमा चैते दशैको अवसरमा परम्पराकालदेखि ठूलो मेला लाग्ने गर्दछ । नेपालकै महवपूर्ण मेलाहरु मध्येको एक चैत्राष्टमी मेला यसवर्ष चैत्र १३ गतेदेखि सञ्चालन गर्ने बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ । हरेक वर्षको चैतेदशैँको अवसर पारेर प्रसिद्ध...}
नारायण रिजाल- बागलुङका ग्रामिण क्षेत्रमा अधिकाशं किसानको बारीमा भाङ्गो उत्पादन हुन्छ । विषेश गरी अचार र चट्नीका लागि स्वादिलो हुने भाङ्गो अहिले बागलुङ आउने पाहुनाका उपहार प्रदान गरिन लागिएको छ । सामाजिक संस्था लायन्स क्लबले बागलुङमा आउने लायन पाहुनालाई भाङ्गो उपहार दिएर पठाएको छ । लायन्स...}
बागलुङ- बागलुङ नगरपालिकाको १२ औं नगरसभा शुक्रबार सम्पन्न भएको छ । नगरसभाले आगामी असार मसान्तभित्र बुझाउनुपर्ने व्यवसाय कर, सम्पत्ति कर र लगायतका बिलम्ब गरिएका कर तथा शुल्क बुझाएमा अहिलेसम्म लागेको जरिवाना छुट दिने निर्णय गरेको छ । नगर सभाले नगरपालिकालाई दिगो विकास र कर राजश्वमा सक्षम नगर...}
बागलुङ- बागलुङको जैमिनी नगरपालिकाको १२ औं नगरसभा सम्पन्न भएको छ । नगरसभाले पाँच कार्यविधि र एक निर्देशिका पारित गरेको छ । नगरप्रमुख नरबहादुर पुनले ५ वटा कार्यविधि र एउटा निर्देशिकाको अनुमोदनका लागि प्रस्ताव पेश गरेका थिए । सभाले सर्वसम्मत अनुमोदन गरेको छ । सभामा कार्यपालिकाले ग...}