बागलुङ । बागलुङ नगरपालिका–४ कुँडुलेमा रहेको शालग्राम संग्राहलयमा श्री श्रीधराचार्य औषधालय संचालन गरिएको छ । औषधालयका नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकाल उद्घाटन गरेका छन । उद्घाटन गर्दै उनले धार्मिक क्षेत्रको संरक्षणमा निजी क्षेत्रले सहकार्य...}
नारायण रिजाल- बागलुङ । जिल्लाको बागलुङ नगरपालिकाले दुई विद्यार्थी एक डेक्स बेन्च कार्यक्रम संचालन गरेको छ । नगरभित्रका सामुदायिक विद्यालयमा अध्ययरत छात्र छात्रालाई लक्षित गरी दुई विद्यार्थी एक डेक्स बेन्चको व्यवस्था गरिएको छ । विद्यार्थीहरुको पढाईमा सहजताका लागि नगरले बेञ्च वितरण थालेको हो...}
बागलुङ। आर्थिक वर्ष २०७९।०८० मा बागलुङ जिल्लामा विकास बजेटको जम्मा ७२.८८ प्रतिशत रकम खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय बागलुङका अनुसार पुूँजीगत खर्चमा संघ अन्तर्गतका योजनामा ७१.९४ प्रतिशत र प्रदेशका योजनामा ७३.८० प्रतिशत रकम खर्च भएको छ ।
...}
बागलुङ । राष्ट्रिय गौरवको रुपमा रहेको मध्यपहाडी पुस्पलाल लोकमार्गको अन्तरगत विहुँ– नरेठाँटी सुरुङ मार्गको सम्भाव्यता अध्यनको काम सुरु गरिएको छ । काठेखोला गाउँपालिकाको विहुँ देखी गलकोट नगरपालिकाको नरेठाँटी सम्म सुरुङ मार्गको प्रारम्भिक चरणको अध्ययनको काम सुरु भएको हो । सुरुङ मा...}
नारायण रिजाल, बागलुङ । आर्थिक वर्ष २०८०/०८१का लागि जिल्लाको सवै भन्दा ठुलो नगरपालिका बागलुङ नगरपालिकाले १ अर्ब ३३ करोड २१ लाख २९ हजार तिन सय रुपैयाँ ल्याएको छ । उपप्रमुख राजु खड्काले आइतबार नगरसभाको बैठकमा उक्त बजेट पेश गरेका हुन् । नगरपालिकाको नयाँ र लोकप्रिय कार्यक्रमको रुपमा रहेको नगरकी...}