बागलुङ -विश्व लगानीकर्ता सप्ताह – २०२३ को अवसरमा बागलुङमा लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम संचालन गरिएको छ । नेपाल धितोपत्र वोर्डको आह्रवान तथा नेपाल मचेंन्ट बैंकर संघको समन्वयमा ग्लोबल आइएमई क्यापीटल लिमिटेडले धवलागिरि बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीका लागि...}
बागलुङ- धौलागिरीकै पुरानो सहकारी कालिका सहकारी संस्थाको छैटौ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।साधारणसभाको उद्घाटनपछि बोल्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले अहिलेको अवस्थामा सबै सहकारीहरुलाई एउटै हिसाबले हेर्न नहुँने बताए। एक दुईवटा सहकारीहरु बिग्रदैमा सबै सहकारीहरु उस्तै हुन्...}
बागलुङ — बागलुङका झोकेन्द्र थापालाई चारपाङ्ग्रे सवारी साधनको ड्राईभिङ लाईसेन्स आवश्यकता परेको थियो । उनि पोखरामा गएर लाईसेन्सको परिक्षा दिने उद्देश्यले गाडी चलाउन सिकेका थिए । तर बागलुङमै चारपांग्रे सवारी साधनको लाईसेन्सको ट्रायल खुलेपछि थापालाई झनै सहज भयो । उनि पोखरा जाने झण्झट हर...}
बागलुङ । जैमिनी नगरपालिकाको केन्द्र रहेको कुश्मिसेरा बजारलाई सफा र सुरक्षित राख्नका लागि सरोकारवाला सँग छलफल तथा अन्तरक्रिया गरिएको छ । बजार क्षेत्रमा रहेका सरकारी कार्यालय, सुरक्षा निकाय, विभिन्न राजनितिक दल, बैंक तथा वित्तिय संस्था, सामाजिक तथा शैक्षिक संस्था र बजारका व्यवसायीहरु सँग छलफल गरिएको ह...}
बागलुङ । बागलुङ नगरपालिका–११ रायडाँडाका लिलबहादुर केसीलाई बागलुङ समाज हङकङले आर्थिक सहयोग गरेको छ । भिरबाट लडेर गम्भिर घाईते भएका केसीलाई हङकङमा बस्ने नेपाली दाजुभाई सँग रकम जुटाएर समाजले आर्थिक सहयोग पठाएको हो । घाईते भएका केसीलाई स्पाईनलकर्डमा समस्या भए पश्चात उपचार आर...}