बागलुङ- जिल्लाको काठेखोला गाउँपालिका स्थीत डुडियाँघाटमा मोटरेबल पुल निर्माण सुरु भएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोग र स्थानीय सडक पुल सहयोग इकाइको प्राविधिक सहयोगमा निर्माण हुन लागेको पुलको शिलन्यास गरिएको हो । काठेखोला गाउँपालिका—२ भिमापोखरा र काठेखोला—४ तंग्राम जोड्ने मोटरेबल पुलको शुक्रब...}
निलगिरी सहकारी बागलुङको १६ औं साधारण सभा सम्पन्न
बागलुङ - गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापाले सहकारी क्षेत्रलाई उद्योग, पर्यटन सँग जोड्नुपर्ने बताएका छन । बागलुङमा रहेको निलगिरी बचत तथा ऋण सहकारी संस्थाको १६ औं बार्षिक साधारण सभाको...}
बागलुङ - निलगिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको बलेवा भैरव सदस्य सेवा केन्द्रको बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । बागलुङ सदरमुकाममा मुख्य कार्यालय रहेको सहकारीले बागलुङ नगरपालिका—१३ पैयुँपाटामा आफ्नो सदस्य सेवा केन्द्र विस्तार सँगै १६ औं बार्षिक साधा...}
नारायण रिजाल, बागलुङ - गण्डकी प्रदेश सरकारले दोस्रो पञ्चवर्षीय योजना निर्माणको लागि आवश्यक काम अगाडी बढाएको छ । प्रदेश नीति तथा योजना आयोगले प्रदेश भित्रका सवै तहका विभिन्न सरोकारवाला सँग सुझाव संकलनको अभियान संचालन गरेको छ ।
योजनाको अवधारणापत्र तर्जुमाका ला...}
बागलुङ - स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) धवलागिरी बहुमुखी क्याम्पस बागलुङले एक करोडको छात्रबृति कोष स्थापना गर्ने भएको छ । धवलागिरी क्षेत्रकै आंगिक क्याम्पसको रुपमा रहेको यस क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीको हितका लागि छात्रबृति अक्षयकोषको स्थापना गर्न लागिएको हो । आर्थिक अवस्था कमजोर भ...}