बागलुङ- मंसिर महिना विवाहको महिना । पञ्चेबाजा बज्ने समय यो समयमा कतिको मिलन हुन्छ त कतिको विछोड पनि । आफुलाई मनपरेको मान्छेलाई अर्कैले विहे गर्दा मुटुमा भक्कानो फुट्छ र त्यही मायाँलाई फेरी देख्दा मन खिन्न हुन्छ । यस्तै विषयबस्तु समेटर नेपाली लोकसंगितका हस्ती सर्जक नवराज पन्तले पञ्चेबाजाको गित...}
बागलुङ - बागलुङको ताराखोला गाउँपालिकाका मगर समुदायले ऐतिहासिक भुस पोल्ने मेला भव्यताका साथ मनाएका छन् । कोरोनाको कारण विगतका दुई वर्ष औपचारिकतामा सीमित उक्त पर्व यो वर्ष हर्षोल्लासका साथ मनाइएको हो । ताराखोला वडा–२ अर्गलमा प्रचलित सो पर्व वर्षेनी कात्तिक २४ देखि २६ गतेसम्म मनाइन्छ ।
स...}
बागलुङ- पछिल्लो समय फरक फरक विषयवस्तुलाई लिएर गीतसङ्गीतहरू प्रस्तुत गरिने गरिन्छ त्यस्तै मध्ये मौलिकता झल्काउने गीत हो दोहोरीको राजा जसमा पहिले पहिले दरबार भित्र हुने लोक संस्कृतिको झल्लको दर्साइएको छ ।
गीतमा राजाले पारिवारिक मनोरञ्जनको लागी गराइने गीतसंगीतहरुको विषय समेत प्रस्तुत गरिएको छ...}
भिर्ने झोलामा गितले सर्वाधिक चर्चा कमाएका गायक एवं संचारकर्मी कृष्ण अखेली र सरस्वती लामिछानेको फेरी ढाँचा पार्यो नभने सार्वजनिक गरेका छन । फरक शैलिबाट निर्माण गरिएको उक्त दोहोरी गितको शब्द र लय भने सर्जक शिव अखेलीले गरेका हुन । कृष्ण विके भाञ्जाको एरेञ्जमा निर्माण भएका गितमा अहिलेका चर्चित मोडल सुनि...}
हाँस्य कलाकार मनोज गजुरेलले विवाह गरेका छन्। उनले सोमबार सामाजिक सञ्जालमार्फत् आफूले विवाह गरेको जानकारी दिएका हुन्। उनले मन्जु पोखरेलसँग विवाह गरेका हुन्। पोखरेल नेपाल सरकारको न्याय सेवाकी अधिकृत हुन्।
गजुरेलले चार वर्षअघि मिना ढकालसँग सम्बन्धविच्छेद गरेका थिए। ...}