डा सन्ध्या चापागाईं- पछिल्लो समय नसर्ने रोगको जोखिम निकै बढेको छ। मानिसहरु आफ्नो जीवनशैली र खानापानका कारण नसर्ने रोगको समस्यामा पर्दै गएका छन्। विशेषगरी क्यान्सर, मुटुरोग, मिर्गौला फेल, उच्च रक्तचाप, हृदयघात, मधुमेह लगायतका रोगका कारण विश्वमा मृत्युदर सरुवा रोगकोभन्दा उच्च हुदैँ गएको छ।
नस...}
नियमित व्यायामले गोलीगाँठा, घुँडा, हिप, काँध र गर्धनको दुखाइ घटाउन सघाउँछ।
जोर्नीको दुखाइले नियमित दिनचर्या नै प्रभावित हुन्छ र हामी फूलबारी स्याहार्ने, फुटबल खेल्ने, जगिङ गर्ने जस्ता ससाना कुराको आनन्द लिनबाट वञ्चित हुन्छौं। कहिलेकाहीँ त स्थिति यति धेरै खराब हुन्छ कि हामीलाई सिँढी उक्लन/उत्रिन,...}
शेरबहादुर पुन - भारतको केरला राज्यमा केही दिनअगाडि एक १२ वर्षीय बालकको निपा भाइरसका कारण मृत्यु भएको पुष्टि भयो।
कोरोना महामारी प्रवेश गर्नु एक वर्षअगाडि पनि सोही राज्यमा निपा भाइरसका कारण कम्तीमा १७ जनाको मृत्यु भएको थियो।
नेपाल सरकारले पनि केही दिन अगाडि मात्र निपा भाइरसविरूद्...}
भित्री वस्त्रमा दिनभर किटाणुहरु जम्मा हुने एवं यीस्ट र फंगसको लागि यो उत्तम ठाउँ बन्न सक्छ । जुन मल र मूत्रबाट दूषित हुन्छ । यसको सञ्चितिले गन्ध पैदा हुन्छ । जसले केवल मान्छेको बेइज्जत मात्रै हुँदैन, धेरै अस्वस्थ पनि बनाउन सक्छ ।
आफ्नो निजी अंगमा हुने दुखाइ
पसिना, चिसोपना, फोहोर र तै...}