बागलुङ- एचआईभि एड्सको क्षेत्रमा काम गर्ने धौलागिरी पोजेटिभ समुह बागलुङको जिल्ला स्तरीय समन्वय बैठक सम्पन्न भएको छ । सेभ द चिल्डेन, द ग्लोबल फण्ड र एनईपिएनको सहयोगमा संचालित संक्रमितका लागि स्वास्थ्य शिक्षा, पोषण र गुणस्तरीय जिवन यापनका सम्बन्धी कार्यक्रमको बारेमा बैठकमा समिक्षा तथा छलफल भएको थियो ।...}
बागलुङ- गण्डकी प्रदेश सरकारका पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रि मणिभद्र शर्मा कडेंलले गण्डकी प्रदेश सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रमा पहिलो प्रथामिकता थिएको बताएका छन । बागलुङको गलकोट नगरपालिका–२ मा रहेको नरेठाँटी स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन गर्दै मन्त्री कंडेलले श...}
बागलुङ- हात्तीपाइले रोग विरुद्ध औषधि खुवाउने अभियान शनिबारबाट सुरु भएको छ । यस अघि १२ वर्षसम्म सञ्चालन गरिएको हात्तीपाईले रोग विरुद्ध औषधि खुवाउने अभियान हात्तीपाईले रोग निवारणका लागि असफल भएपछि यहाँ १३ औं पटक यो अभियान सुरु गरिएको हो । मूलतः ६ वर्ष अभियान सञ्चालन गरेपछि निवारण हुने हात्तीपाईल...}
काठमाडौं- सात वटै प्रदेशमा प्रदेशस्तरीय मेडिकल कलेज खोल्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले उक्त प्रस्ताव मन्त्रिपरिषदमा लगेका छन ।
नागरिकको स्वास्थ्य सम्बन्धी संवैधानिक अधिकार सुनिश्चता लागि संघीय संरचना अनुरुप केन्द्र र प्रदेश तह...}
बागलुङ- जिल्लामा गत वर्ष हात्तिपाईले रोग निवारणकोअ औषधी खुवाउने अभियान अन्तिम पटक भनेर संचालन गरियो । जिल्ला भरका सर्वसाधारणलाई स्वास्थ्यकर्मीकै निगरानीमा औषधी खुवाईयो । अन्तिम अभियानका रुपमा दश वटै स्थानिय तहले सक्रियताका साथ औषधी खुवाउने अभियान संचालन गरे । औषधी खुवाउने अभियानको ६ महिना...}