सनराईज बैक लिमिटेडको १४ औ बार्षिकउत्सवको अवसरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जिल्ला शाखा बागलुङको आयोजनामा रक्तदान कार्यक्रम भएको हो । रक्तदान कार्यक्रममा १४ जना बिभिन्न व्यक्तिहरुले रक्तदान गरेका थिए ।
१ बर्ष अगाडि आफनो शाखा बागलुङमा स्थापना गरेको बैकले नागरिकहरुलाई सेवा दिदै आएको छ...}
कोभिड–१९ संक्रमण पुष्टि भएर होम आइशोलेनमा बसेका कर्मचारी नै भागेका छन । जिल्लाको बरेङ गाउँपालिकामा कार्यरत अधिकृत स्तरका २६ बर्षिय पुरुष कर्मचारी होम आईशोलेशन बस्न छोडेर बागलुङ सदरमुकाम आईपुगेका हुन् । गत शनिबार एन्टिजिन बिधिद्वारा गरिएको परीक्षणमा कोभिड–१९ बाट संक्रमण पुष्टि भएका उनि का...}
बागलुङ-जिल्लाको स्वास्थ्य क्षेत्रको विषयबस्तु समेटिएको स्वास्थ्य पाश्वचित्र सम्बन्धी सरोकारवाला सँगको छलफल तथा योजना कार्यक्रम गलकोटमा सम्पन्न भएको छ । ग्रामिण स्वास्थ्य सुधार परियोजना फेयरमेड फाउण्डेशन र बिवाईसी बागलुङको प्राविधिक सहयोगमा संचालित कार्यक्रम जिल्लाको गलकोट नगरपालिका बरेङ गाउपालिका र...}
जिल्लाको बागलुङ नगरपालिका–१३ वलेवा पैयुँपाटामा नगर अस्पताल स्थापना गरिएको छ । शुक्रबार अस्पतालको उदघाटन गरी औपचारीक रुपमा सेवा सुभारम्भ गरिएको छ । साबिकको पैयुँपाटा स्वास्थ्य चौकीलाई नगर अस्पतालको रुपमा स्तरबृद्धि गरी नगर अस्पतालको रुपमा उद्घाटन गरिएको हो । अस्पतालको बागलुङ नगरपालिकाका नगरप्रम...}
बागलुङको धौलागिरी अस्पतालमा पहिलो पटक ८६ वर्षीया जेष्ठ नागरिकको हाडजोर्नी अर्थात हड्कीको सफल शल्यक्रिया गरिएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेकी तुलसी थापाको सफल शल्यक्रिया गरिएको हो । गत भदौ २४ गते सुत्ने बेलामा ट्वाईलेट जाँदा लडेर हड्डी भाँचिएको ८६ं वर्षीया थापाको शरीरको देब्रे भागको कम्मरको...}