बागलुङको जैमिनी विगत ३ महिना देखि डाक्टर विहिन बनेको छ । नगरपालिकाको केन्द्र कुश्मिसेरामा रहेको कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका करार सेवामा कार्यरत डाक्टरको तीन महिना अगाडि नै अवधि सकिएकाले जैमिनी अहिले डाक्टर विहिन बनेको हो ।
स्वास्थ्य मन्त्रालय र बिभागमा पटक पटक ध्यानाकर्षण गराउँदा...}
सरकारको दसैं अगाडि कुल जनसंख्याको ३३ प्रतिशत मानिसलाई कोरोनाविरूद्धको खोप दिने योजना विफल भएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप शाखाले दिएको तथ्यांक अनुसार आज (बिहीबार) सम्म कुल जनसंख्याको २२ प्रतिशत मानिसलाई मात्र खोप दिइएको छ।
खोप शाखाका प्रमुख डा. सागर दाहालले अहिलेसम्म ६५...}
जिल्लाको बागलुङ नगरपालिका–१३ पैयुँपाटामा रहेको बागलुङ नगर अस्पतालको भवन निर्माणको जग्गा खरिदका लागि स्थानिय युवा विनोद शर्माले आर्थिक सहयोग गरेका छन ।
पैयुँपाटाको काभ्राबोट घर भै हाल अमेरीकामा रहेका शर्माले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका हुन । शर्माले आफ्ना बाबु भुमिश्वर शर्म...}
जिल्लाको तमानखोला गाउँपालिकाको एक विद्यालयमा शिक्षक विद्यार्थी नै विरामी पर्न थाले पनि पाँच दिनका लागि विद्यालय बन्द गरिएको छ । तमानखोला २ खोलेस्वाङ स्थित खोलेस्वाङ आधारभुत विद्यालयमा शिक्षक, विद्यार्थी विरामी हुन थालेसगैँ गत बुधबार देखी नै विद्यालय बन्द गरिएको प्रध्यानाध्यापक कुल बहादुर घर्ति...}
नबसृजना युवा क्लब(एनवाईसी) र असारे युवा क्लब ताराले शनिबार एक कार्यक्रमका बीच पोष बहादुर घर्तिको उपचार लागि संकलित रकम हस्तान्तरण गरेको छ । आर्थिक संकलन अभियानको क्रममा जम्मा भएको १२ लाख ४३ हजार ५ सय ५५ रुपैयाँ पोष बहादुर घर्ति को धर्म पत्नि छलमाया घर्तिलाइ हस्तान्तरण गरिएको नबसृजना युवा क्लबका अध्य...}