बागलुङमा रहेको धौलागिरी अस्पतालबाट पहिलो पटक दुरबिन प्रबिधिबाट सफल शल्यकृया गरिएको छ । अस्पतालका चिकित्सक केशव आचार्य नेतृत्वको चिकित्सक तथा स्वास्थ्यकर्मीको समुहले उक्त शल्याकृया गरेको हो ।
यो प्रबिधिको प्रयोग गरेर बागलुङ नगरपालिका–१२ अमलाचौरकी २९ बर्षिया महिलाको अण्डकोषमा जमेको पानी...}
बागलुङ -बागलुङ नगरपालिका भित्र १६ हजार ७ सय ५३ जनालाई टाईफाईड रोग विरुद्धको खोप लगाईने भएको छ । खोपको बारेमा जानकारी दिनको लागी सोमबार जिल्लामा क्रियाशिल पत्रकारहरुसंग आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सोको बारेमा जानकरी गराईएको थियो । नगरपालिका भित्र यही चैत्र २५ गते देखी ३० गते सम्म डाईफाईड वि...}
बागलुङ- स्वास्थ्य सवै नागरिकका लागि सर्वसुलभ गराउने उद्देश्यले बागलुङको जैमिनी नगरपालिकाले गाउँगाउँमा स्वास्थ्य केन्द्रको स्थापना गरेको छ । नगरपालिकाले वडा नं. ८ को छिस्ती मर्नास र वडा नं. १० राङखानीको डाँडाखानीमा शहरी स्वास्थ्य केन्द्रको स्थापना गरेको हो । स्वास्थ्य केन्द्रको नगरप्रमुख इन्द्रराज पौ...}
बागलुङ- जिल्लाको बागलुङ नगरपालिका–१ का २१ बर्षीय निशान बोहोराको उपचारमा आर्थिक अभाव भएका कारण परिवारले उपचारका लागि सहयोगको अपिल गरेको छ । बागलुङ बजारमा फुटवल खेल्ने क्रममा घाइते भएका बोहोराको घुट्टामा गम्भिर समस्या देखिएर अहिले पोखराको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ ।
दूई चरणको...}
बागलुङ- तमानखोला गाउँपालिका उपाध्यक्ष मानशरी शेरचनले पालिकामा रहेका एक हजार दिन भित्रका सुत्केरी आमासँग भेटघाट कार्यक्रम तथा फिल्टर हस्तान्त्रण अभियान सुरु गरेकी छिन् । सुत्केरीसंग उपाध्यक्ष कार्यक्रम अन्र्तगत चालु आर्थिक वर्षमा विनियोजित बजेटले स्वास्थ्य संयोजकसहित सुत्केरीलाई प्रत्येक व...}