नेपालको विशेषगरी मध्यपहाडी क्षेत्रमा अहिले सेतो पुतली ‘सापु’ले आतंक नै मच्चाएको छ । साँझ पर्न लाग्दा घरको भित्तादेखि सडकको भित्तासम्म सेतो पुतलीको झुसले सबैलाई हैरान बनाइरहेको छ । हाल बागलुङ जिल्लाका मात्र ८ जनाको आँखामा सेतो पुतलीको झुस परिसकेको छ जसमध्ये २ जनालाई निको भैसकेको छ भने ६ ज...}
पाँच महिना अघि देखिको बागलुङमा सुविधासम्पन्न एम्बुलेन्स आउने प्रक्रिया अगाडी बढाईयो । यदी समयमा काम भएको भए अहिले धौलागिरी अस्पतालमा नयाँ एम्बुलेन्स हुन्थ्यो । तर सरकारी नीतिमा भएको अन्यौलका कारण एम्बुलेन्स किन्नका लागि युवाहरुले पसिना बगाएर पठाएको रकम समेत धेरै समय अलपत्र परेको छ । ...}
कोरोना विरुद्धको खोप अभियान संचालन भए यता जिल्लामा हाल सम्म ३६ प्रतिशत नागरिकले पुर्ण खोप लगाएका छन । स्वास्थ्य कार्यालय बागलुङले आयोजना गरेको बार्षिक समिक्षा कार्यक्रम मार्फत सार्वजानिक गरेको तथ्याङ्क अनुसार जिल्लामा १८ वर्ष माथिका ३६ प्रतिशत नागरिकले कोरोना विरुद्धको पुर्ण खोप प्राप्त गरेका...}
डा प्रज्वल पुडासैनी- कोभिड -१९ को महामारी फैलिएसँगै वैज्ञानिकहरुले यसलाई निर्मुल पार्न भ्याक्सिन तयार गरिसकेका छन्। भ्याक्सिनहरु अहिले विश्वका धेरै देशमा प्रयोगमा आइसकेको अवस्था छ। भ्याक्सिनको प्रभावकारीता हेर्दा यस रोगका लागि यो कोशेढुंगा सावित हुँदै गएको छ। हालसम्म विश्वभर ५ अर्ब भन्दा बढी जनताले...}
डा सन्ध्या चापागाईं- पछिल्लो समय नसर्ने रोगको जोखिम निकै बढेको छ। मानिसहरु आफ्नो जीवनशैली र खानापानका कारण नसर्ने रोगको समस्यामा पर्दै गएका छन्। विशेषगरी क्यान्सर, मुटुरोग, मिर्गौला फेल, उच्च रक्तचाप, हृदयघात, मधुमेह लगायतका रोगका कारण विश्वमा मृत्युदर सरुवा रोगकोभन्दा उच्च हुदैँ गएको छ।
नस...}