एजेन्सी । कोरोनाभाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भारतमा पनि देखिएको छ । भारतको स्वास्थ्य मन्त्रालयले बिहीबार २ जनामा ओमिक्रोन भेरिन्टको संक्रमण देखिएको जनाएको हो । भारतमा पहिलो पटक ओमिक्रोनको संक्रमण देखिएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार संक्रमित कर्नाटकका भएको पुष्टि भए...}
लामो समय देखी कोरोनाको संक्रमण न्युन रहेको बागलुङमा बुधबार कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । संक्रमित संख्या समेत न्युन भएपनि गएराती बानपा ४ का ८३ बर्षिय पुरुषको मृत्यु भएको हो । कात्तिक १२ गते धौलागिरी अस्पतालमा भर्ना भएका उनको गएराती साँढे २ बजे मृत्यु भएको स्वास्थ्य कार्या...}
धवलागिरि अस्पताल पदाधिकारीविहीन अवस्थामा भएको छ । उपप्रादेशिक तहमा स्तरवृद्धिको घोषणा गरिएको अस्पतालमा अघिल्लो व्यवस्थापन समितिका पदाधिकारीको अवधि गत असोज २२ गते सकिए पनि अझैसम्म नयाँ नियुिक्त हुन सकेको छैन । समितिका अध्यक्षको नियुक्ति प्रदेश सरकारले गर्छ । राजनीतिक नियुक्ति भएकाले सत्तापक्षीय दलबीच...}
बागलुङको जैमिनी विगत ३ महिना देखि डाक्टर विहिन बनेको छ । नगरपालिकाको केन्द्र कुश्मिसेरामा रहेको कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका करार सेवामा कार्यरत डाक्टरको तीन महिना अगाडि नै अवधि सकिएकाले जैमिनी अहिले डाक्टर विहिन बनेको हो ।
स्वास्थ्य मन्त्रालय र बिभागमा पटक पटक ध्यानाकर्षण गराउँदा...}
सरकारको दसैं अगाडि कुल जनसंख्याको ३३ प्रतिशत मानिसलाई कोरोनाविरूद्धको खोप दिने योजना विफल भएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप शाखाले दिएको तथ्यांक अनुसार आज (बिहीबार) सम्म कुल जनसंख्याको २२ प्रतिशत मानिसलाई मात्र खोप दिइएको छ।
खोप शाखाका प्रमुख डा. सागर दाहालले अहिलेसम्म ६५...}