बागलुङ- नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउदले अहिले सरकारको नेतृत्व गरेको नेकपा एमाले काँग्रेसको प्रतिस्पर्धी र सहयात्री दुवै भएको बताएका छन । उनले सरकारमा सँगै भएको हुँदा नेकपा एमाले सहयात्रीको रुपमा रहेता पनि भोलीका दिनमा प्रतिस्पर्धी दल भएको बताएका छन । नेपाली काँग्रेस बागलुङ...}
बागलुङ- माओवादी केन्द्रका उपमहासचिव वर्षामान पुनले कांग्रेस र एमालेले दुइ दलीय व्यवस्था लाद्ने प्रयास गरेको आरोप लगाएका छन् । दलाल पूजिबादी व्यवस्थालाई प्रसय दिने र धेरै दलको अस्तित्व नस्विकार्ने अबस्था सिर्जना गरेको बताए ।
माओवादी निकट नेपाल राष्ट्रिय उद्योग व्यपार संघ, बागलुङले सोमबा...}
बागलुङ- नेपाल पत्रकार महासंघ बागलुङ शाखाको अध्यक्षमा राम थापा अविरल निर्वाचित भएका छन्। शुक्रवार भएको निर्वाचनबाट प्रेस सेन्टर र प्रगतिशिल प्यालनबाट उम्मेवार रहेका थापाले प्रेस यूनियन र प्रेस चौतारीको प्यालनबाट उम्मेदवार बनेका तारानाथ आचार्यले २३ मत ल्याउँदा थापाले ४६ मत लिएर निर्वाचित भएका हुन ।&nb...}
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले विज्ञ सल्लाहकार समूह गठन गरेका छन्। उनको विज्ञ सल्लाहकारमा स्वास्थ्य क्षेत्रका साथै नीति निर्माणमा समेत अनुभव भएका पाँचजना समेटिएका हुन्।
सल्लाहकारमा प्रताप पौडेल, डा भगवान कोइराला, डा सुधा शर्मा, अमित भण्डारी र रघुराज काफ्ले रहेका छन्।...}
बागलुङ नगरपालिका ११ रायडाँडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । घोषणा कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका पूर्व मन्त्री एवं प्रदेशसभा सदस्य दिपेन्द्र बहादुर थापाले गाउँ गाउँमा पुगेका सडक उपयोगमा स्थानीय चुकेको बताएका छन् । गाउँ पुगेका सडकमा गुड्ने गाडीले गाउँको उत्पादन शहरमा पुर्याउन...}