नारायण रिजाल, बागलुङ - गण्डकी प्रदेश सरकारले दोस्रो पञ्चवर्षीय योजना निर्माणको लागि आवश्यक काम अगाडी बढाएको छ । प्रदेश नीति तथा योजना आयोगले प्रदेश भित्रका सवै तहका विभिन्न सरोकारवाला सँग सुझाव संकलनको अभियान संचालन गरेको छ ।
योजनाको अवधारणापत्र तर्जुमाका ला...}
बागलुङ- नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा बागलुङका युवा सौरभ श्रेष्ठ निर्वाचित भएका छन् । बुटवलमा सम्पन्न जेसीजको ५० औं महाधिवेसनमा श्रेष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् ।
श्रेष्ठ बागलुङ जेसीजका निर्वतमान अध्यक्ष हुन् । युवाहरुको क्षमता विकासको क्षेत्रमा जेसीजले विभिन्न क्रियाकलाप गर्दै आ...}
बागलुङ - नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले राष्ट्रिय राजनितिक दलहरुले निर्वाचन अगाडी गठवन्धन गर्न नमिल्ने निर्वाचन कानुन संसोधन गर्नुपर्ने बताए । नेपाली कांग्रेस पर्वत क्षेत्र नं १ प्रदेश सभा क को क्षेत्रीय सम्मेलनमा सम्बोधन गर्दै उनले ठुला राजनितिक दलले निर्वाचन कानुन ससोधनको प्रस्...}
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केही राजनिति दलहरू मिसन ८४ भन्दै हिडेका हुँदा ‘मिसन ८४’ भन्दा ‘भिजन ९५’ मा लाग्न आवश्यक रहेको बताए । उनले निर्वाचनको चार वर्ष पछिको निर्वाचनको चिन्ता नलिन आग्रह गर्दै काममा केन्द्रित हुनुपर्ने बताए ।&...}
बागलुङ- बागलुङ नगरपालिकामा शुक्रबार देखी छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । बागलुङको बाङ्गेचौर खेल मैदानमा शुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले खेल स्वास्थ्यका लागि मात्रै नभएर अनुशासनका लागि समेत महत्वपूर्ण रहेको बताए...}