पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङको बारागुङ मुक्ति क्षेत्र कागबेनीमा भेलबाढीबाट बिस्थापित, प्रभावित नागरिकलाई तत्काल सहयोग पठाउने निर्णय गरेका छन् । उनीहरुको उद्धार, उपचार, राहत र पुनस्थापनाको काम प्रदेश सरकारले सुरु गरेको बताउँदै उनले सरकारी, गैरसरकारी संघ संस्...}
बागलुङ- गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले हरेक क्षेत्रमा विकास निर्माणका काम प्राथमिकताका आधारमा हुने बताएका छन । नेपाली काँग्रेस बरेङ गाउँपालिका समितिले आयोजना गरेको गाउँपालिका सम्मेलनमा बोल्दै सुवेदीले विकास निर्माणका काम प्राथमिकतामा आधारमा गरियो भने त्यो दिर्घकालिन हुने बताएका छन । ...}
बागलुङ । नेपाली काँग्रेस बागलुङले जिल्लामा विभिन्न तहमा सम्मेलन संचालन गरेको छ । वडा तहको सम्मेलन सकिए सँगै शनिबार जिल्लाका दश वटै स्थानिय तहमा गाउँ नगरपालिका सम्मेलन मिति तय गरेको थियो । अधिकाशं स्थानिय तहमा गाउँ नगर सम्मेलन भयो । सम्मेलनमा सहभागी अधिकाशंले पार्टी कार्यकर्तामा निराशा र ज...}
बागलुङ । बागलुङको ऐतिहासिक धार्मिक शत्तिपिठ बलेवा भैरवास्थान मन्दिरमा हरेलो मेला गरिने भएको छ । बागलुङ नगरपालिका वडा न.१२ मा रहेको मन्दिर परिसरमा दोस्रो हरेलो मेला गरिने भएको हो । ‘भैरवस्थान मन्दिरको दर्शन–कला संस्कृतिको प्रदर्शन, स्थानीय उत्पादन, व्याप...}
नारायण रिजाल, बागलुङ- हामीले अनुभूत गरेकै कुरा हो, नाच्दा मन फुरुंग हुन्छ, मन चञ्चल हुन्छ । जब रोमान्टिक गीत बज्छ, हाम्रो शरीरको अवयव त्यसै–त्यसै नाच्न थाल्छ । कुनै उमंगमय क्षणमा हाम्रो शरीर नाच्छ, नाच्नुको फाइदा मनको शुद्धतासँग मात्र छैन यो समग्र शारीरिक व्यायाम...}