बागलुङ- बागलुङमा ४५ औँ विश्व पर्यटन दिवसका अवसरमा शान्ति पदयात्रा गरिएको छ । बागलुङ नगर पर्यटन विकास समितिको आयोजनामा प्रसिद्ध धार्मिक स्थल बागलुङ कालिका मन्दिरदेखि बागलुङ बजारहुँदै शालग्राम संग्राहलयसम्म शान्ति पदयात्रा गरिएको हो । बागलुङको धार्मिक तथा पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसारका लागि शान्...}
पोखरा - गण्डकी प्रदेश स्तरीय स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा विहिबार सम्पन्न भएको छ । प्रदेश भित्रका स्वास्थ्य कार्यालय अस्पताल र आयुर्वेद औषधालयहरुले आर्थिक वर्ष २०८०।०८१ मा सम्पादित कार्यहरुको समिक्षा छलफल गरिएको थियो । तिन दिन सम्म संचालन भएको समिक्षा कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सरक...}
काठमाडौं, - पत्रकार दिलीप पौडेल प्रेस काउन्सिल नेपालले प्रदान गर्ने "क्रियाशिल राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८१"बाट पुरस्कृत भएका छन् । पत्रकारिता क्षेत्रमा निरन्तर क्रियासिल रही विशेष योगदान पु¥याए बापत पौडेललाई प्रेस काउन्सिल नेपालले आफ्नो ५५ औं वार्षिकोत्सवका अवस...}
बागलुङ - शनिबार साँझ देखी प्रसुुती व्यथा लागेर स्वास्थ्यमा थप जटिलता देखिएकी एक गर्भवती महिलालाई हेलिकप्टर मार्फत थप उपचारका लागि उद्धार गरिएको छ । बागलुङको तमानखोला गाउँपालिका—१ बोङगादोभानकी २० बार्षिया सुनिला श्रीपालीको स्वास्थ्यमा थप जटिलता आएपश्चात आईतबार विहान नेपाली सेनाको हेलिकप्टर...}
बागलुङ- जिल्लाका युवा फोटोग्राफर तथा भिडियोग्राफर सोनाम केसी र सौगात कार्कीले अग्लो उचाईमा नृत्यको भिडियोग्राफर गरेपछि गिनिज बुकमा रेकर्डको प्रामाणपत्र प्राप्त गरेका छन् ।
गत जेठ ६ गते नेपाली नृत्य निर्देशकद्वय ‘वाइल्ड रिपर्ज क्रु’ का सुरेन्द्र राई र सुमन तामाङले सोलुबुम्बुको कालापत्थरम...}