बागलुङ - बागलुङ क्षेत्र नं. २ मा नेकपा माओबादी केन्द्रका देवेन्द्र पोडेले सुरुवाती अग्रता लिएका छन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री समेत रहेका पौडेलले ११०५ मत गणना हुँदा ६६५ मत प्राप्त गरेका छन । पौडेलको मुख्य प्रतिस्पर्धी एमालेकी मञ्ज शर्मा चालिसेले २९५ र राष्ट्रिय स्वतन्त्त पार्टीका...}
बागलुङ, । बागलुङमा मत गणना सुरु भएको छ । बागलुङको निर्वाचन क्षेत्र नम्बर १ मा दिउँसो ४ बजेर ३० मिनेटमा र क्षेत्र नम्बर २ मा ४ बजेदेखि मत गणना सुरु भएको हो ।
बागलुङको क्षेत्र नम्बर १ को मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला समन्वय समितिको सभाहलमा मतगणना भइरहेको छ । यस्तै क्षेत्र नम्बर २ को...}
बाग्लुङ ~ क्षेत्र नम्बर १ मा आज दिउसो ३:३० बजे बाट मतगणना सुरु हुदै छ । निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर १ ले राखेको राजनीति दल र उम्मेदवारका प्रतिनिधिसहितको सर्वदलिय बैंठकले आज दिउँसो ३ :३० बजेबाट मतगणना गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत डा दिवाकर भट्ट्ले जानकारि दिए। मतगणना स्थलमा त...}
बागलुङ —आईतबार सम्पन्न निर्वाचनको मतपरिमाण आउने क्रम सुरु भएको छ । हिमाल पारीको जिल्ला मुस्ताङमा प्रतिनिधि सभातर्फ नेपाली काँग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन । उनले एमालेका प्रेम प्रसाद तुलाचनलाई पराजित गर्दै विजयी भएका हुन । यो पहिलो परिणम हो । गौचनले ३ हजार ९९२ मत प्राप्त गरे...}
बागलुङ- आईतबार सम्पन्न प्रतिनिनिध सभा र प्रदेश सभा निर्वाचनमा बागलुङमा ५३.५६ प्रतिशत मत खसेको छ । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल १ लाख ९२ हजार २ सय २७ मतदाता रहेको बागलुङमा १ लाख २ हजार ९ सय ६३ मत खसेको जिल्ला निर्वाचन कार्यलय बागलुङका प्रमुख यज्ञ प्रसाद रिजालले बताए ।
मतदान स...}