बागलुङ - बागलुङ सदरमुकामा रहेको इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक साताका लागि कारोबार बन्द गरे सँगै बचतकर्ताले घेराबन्दी गरेका छन । सहकारीमा बचत गरेको रकम फिर्ता गर्न जाँदा बचत रकम फिर्ता नदिएपछि बचतकर्ताहरू विचल्लीमा परेका छन् । सहकारीले कुनै नाम नरहेको कार्यबहाक अध्यक्षको हस्ताक्षर...}
बागलुङ - नेपाल विद्यार्थी संघको ५४ औं स्थापना दिवस बागलुङमा पनि विभिन्न कार्यक्रम सहित मनाएको छ । नेविसंघ जिल्ला कार्यसमिति बागलुङले विभिन्न संघसंस्थामा खाद्य सामाग्री, फलफुल र सरसफाईका सामाग्री वितरण गरेको छ । नेविसंघले सदरमुकाममा रहेको मानवसेवा आश्रममा सरसफाईका सामाग्री, बागलुङ नगरपालिका–४ क...}
बागलुङ- बागलुङमा क्रियाशिल चार निजामती कर्मचारीहरुका संघ संगठनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट अगाडि बढाइएको संघीय निजामती सेवा ऐन विधेयक मस्यौदा माथि विरोध जनाएका छन्। उनिहरुले ऐनको मस्यौदा विधेयक सच्याउन माग गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय बागलुङ मार्फत प्रधानमन्त्री त...}
बागलुङ- बागलुङ नगरपालिकाले कार्यालयमा राजश्व बुझाउन आउने पहिलो करदातालाई सम्मान गरेको छ । नगरपालिकाले यही बैशाख महिना देखी कार्यालयमा राजश्व तिर्न आउने पहिलो करदाता सेवाग्राहीलाई सम्मान कार्यक्रम सुरु गरेको हो । नगरपालिकाले आम नागरिकलाई समयमा नै कर तिर्नका लागि उप्रेरणा जगाउन र उत्तरदायि...}
बागलुङ - बागलुङ सदरमुकाममा मुख्य कार्यालय रहेको निलगिरी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सेवा केन्द्र विस्तार गरेको छ । सहकारीले बलेवा क्षेत्रलाई मध्यनजर गरी बागलुङ नगरपालिका–१३ पैयुँपाटामा बलेवा भैरव सेवाकेन्द्र संचालन गरेको छ । सेवा केन्द्रको नववर्षको अवसरमा शुक्रबार एक कार्यक्रमक...}