बागलुङ- बागलुङमा संचालित साझोदारी बहुउद्देश्यी सहकारी संस्था लिमिटेडले युवा लक्षित वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बचत गर्ने बानिको विकास गर्न सवै शेयर सदस्यलाई आग्रह गर्दै कार्यक्रम संचालन गरेको हो । राष्ट्रिय सहकारी महसंघको आह्वानमा ग्लोवल मनि विक २०२३ अन्तरगर्...}
बागलुङ - लामो समय सम्म प्रसव पिडा भएर सुत्केरी हुन नसकेपछि एक गर्भवती महिलालाई हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । जिल्लाको गलकोट नगरपालिका–११ रिघाकी ३० वर्षीया रुपा पुनलाई प्रभु हेलिकोप्टरमार्फत पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पोखरा पु¥य...}
बागलुङ- गण्डकी प्रदेशकै महत्वपुर्ण र प्रसिद्ध ऐतिहासिक कालिका भगवती मन्दिर क्षेत्रमा परम्परागत रुपमा लाग्ने चैत्राष्टमी मेला यस वर्ष पनि संचालन हुने भएको छ । ऐतिहासिक महत्व बोकेको चैत्राष्टमी मेला यही चैत्र १३ देखि चैत्र १७ गतेसम्म संचालन हुने बताईएको छ । मेलाको तयारी पुरा भएको...}
पोखरा - नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । शुक्रबार बसेको माओवादी संसदीय दलको बैठकले एमाले नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
यससँगै मुख्यमन्त्री खगराज अधिकारीले राजीनामा बुझाउने भएका छन् । गण्डकीमा अब बन्न...}
बागलुङ- २०५८ सालमा बागलुङ नगरपालिका वडा नम्वर ५ मालिकाको कमेरे खानेपानी मुहान मुलको पानी बागलुङ नगरपालिका–५ र ४ का उपभोत्ताले खानेपानी खुवाउने उद्देश्यले आयोजना निर्माण भयो । तत्कालिन अवस्थामा खानेपानी योजना निर्माणका लागि योजना पनि तयार भयो । केही रकम पनि विनियोजन भयो तर यो...}