काठमाडौँ, । आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ । अहिलेकै गतिमा मतपत्र छपाइ निरन्तर रहेमा आइतबार साँझसम्ममा मतपत्र छपाइ सकिने मतपत्र छापिरहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जनाएको छ ।
केन्द्रका अनुसार अब करिब १२ लाख थान म...}
काठमाडौ - प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि देशभरि मतदाता शिक्षा कार्यक्रम सुरुहुँदै छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम आजदेखि मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भएको छ । सोही कार्यक्रमअनुसार सो कार्यक्रम अगाडि बढाउन लागिएको हो ।...}
बागलुङ- बागलुङमा विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित २५ जना घाइते भएका छन् । विहिबार दिउँसो ४।३० बजे बागलुङ नगरपालिका– ३ हाडेपाखा मध्यपहाडी लोकमार्ग सडकबाट ग ३ च ८६२१ नम्बरको भ्यान दुर्घटना भएको हो । बागलुङ नगरपालिका –१ रामरेख...}
बागलुङ -बागलुङमा स्कूल भ्यान दुर्घटना हुँदा चालक सहित २६ जना विद्यार्थी घाइते भएका छन् । बागलुङ नगरपालिका १ रामरेखाको न्यु एभरेष्ट बोडिङ स्कुलका विद्यार्थी बोकेको भ्यान बागलुङ नगरपालिका ३ मध्यपहाडी लोकमार्ग देखी तल खसेको छ । विद्यार्थीलाई घर छाड्न गएको ग ३ च ८६२१ नम्बरको भ्यान आज दिउसो साढे ४...}
बागलुङ - नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा नयाँ राजनिति परिस्थिती निर्माण गर्नका निम्ती निर्वाचन अपरिहार्य भएको बताएका छन । बागलुङमा आयोजित नेकपा र राष्ट्रिय जनमोर्चाको संयुक्त जनसंवाद तथा भेटघाट कार्यक्रममा बोल्दै दाहालले देशमा आएको विषम परिस्थ...}