सरकारले घरबाटै काम गर्न सबैलाई आह्वान गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ‘वर्क फ्रम होम’का लागि आह्वान गर्ने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिइन्।
दीर्घकालीन रूपमा विद्युतीय गाडी (इभी) रूपान्तरणको कानुनी व्यवस्था अघि बढेको जानक...}
बागलुङ- उज्यालो बागलुङ कार्यक्रम अन्तर्गत बागलुङ नगरपालिकाले सदरमुकाम बजार क्षेत्रमा हाइमाष्ट बत्ती जडान गरेको छ । बजारका मुख्य–मुख्य चोकमा हाइमाष्ट बत्ती बल्न सुरु गरेको छ ।
बागलुङ नगरपालिका वडा नं १,२, ३ र ४ का मुख्य चोकका १० वटा स्थानमा हाइमाष्ट बत्तत्री जडा गरिएको हो । बागलुङ न...}
काठमाडौं - सरकारले डा. नारायणदत्त कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सरकारको कानुनी सल्लाहकार बनाउन सिफारिस गरेको थियो ।
सोही अनुसार उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन् । महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकार रहनुका...}
बागलुङ- नेपाल पत्रकार महासंघ बागलुङ शाखाद्वारा आयोजित ‘बागलुङ मिडिया मेला २०८२’ ले घोषणा पत्र सार्वजनिक गर्दै पत्रकारिता, डिजिटल रूपान्तरण, स्थानीय विकास र नीतिगत सुधारका विषयमा १० बुँदे प्रतिबद्धता अघि सारेको छ। मेलाले बदलिँदो समयअनुसार पत्रकारितालाई नयाँ दिशा दिने, मिडिया स्वतन्त्...}
बागलुङ- युवाहरुलाई आत्मनिभर र स्वरोजगार बनाउने उद्देश्यले बागलुङमा नेपाली खाना बनाउने तालिम संचालन गरिएको छ । एकीकृत सेवा कार्यालय बागलुङको आयोजनामा १५ दिनसम्म संचालन गरिने छ ।
तालिमले युवाहरूमा उद्यमशीलताको भावना जगाउनुका साथै स्वदेशमै रोजगारी सिर्जना गर्न सहयोग पुग्ने कार्यालयका...}