नेपाली काँग्रेस गलकोट नगरपालिकाको सभापतिमा विरजंग भण्डारी सर्वसम्मत चयन भएका छन । गलकोट नगरपालिका–३ का वडा अध्यक्ष समेत रहेका भण्डारीलाई सभापतिमा उम्मेदवार दिएका नारायणध्वज मल्ल र मुकुन्दसिंह भण्डारीले छाडेपछि सर्वसम्मत नेतृत्व चयन भएको हो । शनिबार नै सहमती प्रयास गरिए पनि सोमबार विहान सम्म नट...}
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा तिहारपछि मात्र प्रकाशित गर्ने तयारी गरेको छ। बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले तिहारपछि नतिजा प्रकाशित गर्ने योजनासहित उत्तरपुस्तिका परीक्षणको काम सुरु गरेको जानकारी दिए।
कोभिड १९ ले रोकिएको परीक्षा गत भदौ ३० गतेदेखि सुरु भई गत शुक्रबार...}
नेपाली काँग्रेस बागलुङ नगरको नगर सभापतिमा उमाकान्त शर्मा बाबु निर्वाचित भएका छन । शर्माले आफ्ना प्रतिस्पर्धी कर्णबहादुर हमाललाइृ ६२ मतले पछि पार्दै नगर सभापतिमा निर्वाचित भएका हुन । नेपाल तरुणदल बागलुङको अध्यक्ष समेत रहेका शर्माले २ सय २४ मत प्राप्त गरेका थिए भने हमालले १ सय ६२ मत प्राप्त गरेका थिए...}
नेपाली काँग्रेस जैमिनी नगरपालिकाको सभापतिमा प्रेम सापकोटा निर्वाचित भएका छन । सापकोटाले निवर्तमान सभापति काशिराम आचार्यलाई ३० मतको अन्तर पारेर सापकोटा निर्वाचित भएका हुन । कुल २ सय ७१ क्षेत्रीय प्रतिनिधि मध्य २ सय ६६ जनाले मात्र मतदान गरेका थिए । जसमा सापकोटाले १ सय ४६ मत प्राप्त गरेर विजयी भए...}
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत शनिबार गाउँ नगरपालिकाको अधिवेशन सुरु भएको छ । जिल्लाको दश वटै स्थानिय तहमा अधिवेशन उदघाट्न भै केही स्थानिय तहमा सर्वसम्मत नेतृत्व चयन भएको छ भने केही स्थानिय तहमा आईतबार निर्वाचन हुँदै छ । जिल्ला सदरमुकाम रहेको बागलुङ नगरपालिकाको नगर अधिवेशनको उदघाट्न गर्दै...}