नेपाल कम्युनिष्ट पार्टी एमाले फुटसंगै जन्मिएको पार्टी नेकपा एकिकृत समाजवादी पार्टीले बागलुङले पुर्णता पाएको छ । शनिबार बागलुङमा आयोजना गरिएको जिल्ला भेलाबाट लाल बहादुर थापाको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा केशर छन्त्याल, सचिवमा भरत पुरी तथा उप–सचिवमा चक्...}
नेपाली काँग्रेस यतिबेला १४ औं महाधिवेशनको दौडाह छ । वडा तहको अधिवेशन सकिए सँगै शनिबार गाउँ नगरपालिकाको अधिवेशन हुने तयारी छ । जिल्लाका दश वटै स्थानिय तहमा गाउँ र नगरपालिकाको अधिवेशनमा भाग लिन प्रत्येक वडाबाट क्षेत्रीय प्रतिनिधि चयन भएर आएका छन । गाउँ र नगरपालिकामा क्षेत्रीय प्रतिनिधिलाई नेतृत्व चुन्...}
जिल्लाको बागलुङ नगरपालिका–१३ वलेवा पैयुँपाटामा नगर अस्पताल स्थापना गरिएको छ । शुक्रबार अस्पतालको उदघाटन गरी औपचारीक रुपमा सेवा सुभारम्भ गरिएको छ । साबिकको पैयुँपाटा स्वास्थ्य चौकीलाई नगर अस्पतालको रुपमा स्तरबृद्धि गरी नगर अस्पतालको रुपमा उद्घाटन गरिएको हो । अस्पतालको बागलुङ नगरपालिकाका नगरप्रम...}
नेपाली काँग्रेसको वडा तहको अधिवेशन सकिए सँगै गाउँ नगरपालिकाको अधिवशेनको यतिबेला महोल तातेको छ । आउँदो शनिबार गाउँ र नगरपालिका तहको अधिवेशनको मिति तय गरिएको छ । अधिवेशनको मिति नजिकिँदै गर्दा जिल्लाको पश्चिम ढोरपाटन नगरपालिकामा पनि नगरको नेतृत्व कसले गर्ने भन्ने होडबाजी चलेको छ । ढोरपाटन नगरपालिकामा क...}
सरकारले असोज ११ गतेदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ। यातायात व्यवस्था विभागले बिहीबार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो। यो निर्णयसँगै त...}