जब हामी स्वास्थ्यको कुरा गर्छौँ, हाम्रो ध्यान स्वाभाविक रूपमा अस्पताल, स्वास्थ्य संस्था, चिकित्सक, नर्स, औषधि र उपचारतर्फ जान्छ। बिरामी भएपछि कहाँ जाने, कुन औषधि खाने वा कुन स्वास्थ्य संस्थामा राम्रो सेवा पाइन्छ भन्ने प्रश्न स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषय हुन्। त्य...}
एकातिर संसद्मा झन्डै दुईतिहाइ कमान्ड गर्ने सरकार छ, अर्कातिर नयाँ भनिएका शासकमा पनि अध्यादेश राजको मोह देखिन्छ । बोलाइसकेको संसद् अधिवेशन स्थगनको सूचना जारी गरेर संसद्लाई पन्छाइएको छ । यसैबीच पाँच अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पेस गरिएको खबर बाहिरिएको छ । संसद् अधिवेशन स्थगनको निहित उद्देश्य एउ...}
पूर्णप्रसाद शर्मा - मानव वेचविखन विरुद्धको १९ औं राष्ट्रिय दिवस, २०८२ यही भाद्र २० गते देशैभरी विभिन्न कार्यक्रम गरी मनाउने उदेश्यका साथ यस वर्ष “ तीनै तहका सरकार मिलि गरौं हातेमालोः मानव बेचबिखनको हटाऔं दुस्चक्रको जालो” भन्ने मूल नारा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले तय ग...}
सुजन सापकोटा । नेपाली राजनीतिक क्षितिजमा ध्रुवताराझैँ चम्कने नाम हो, विश्वेश्वरप्रसाद कोइराला, जसलाई हामी महामानव बि.पी. कोइराला का नामले चिन्दछौं। उहाँ केवल एक राजनीतिक नेता मात्र हुनुहुन्नथ्यो, बरु उहाँ एक युगद्रष्टा, साहित्यकार, दार्शनिक र नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा हुनुहुन...}
जगदिशचन्द्र उपाध्याय- बि सं २०३१ साल तिरको हिउँदको कुरा हो । एउटा मझौला कदको व्यक्ति लामो कमिज सुरुवाल, कता कता नमिलेको कालो रङ्गको कोट, हेर्दा पुरानो पुरानो देखिने शिर भाँचेको भादगाउले टोपी, कोटको खल्तीभरी अटोस नअटोस पत्रिका, कागजात र काधमा ऊनको झोला भिरेको हल्का साँवलो पोतको हल्का खैरो आँखा अलिकति...}