नेकपा एमाले सँग विभाजन भएको नेकपा एकिकृत समाजबादी बागलुङले एक जिल्ला सदस्य बराबर २० पार्टी सदस्य अभियान संचालन गर्ने भएको छ । समाजबादीको शनिबार सम्पन्न पहिलो पुर्ण बैठकले सदस्यता विस्तार गर्नका निम्ती सो अभियान संचालन गर्ने निर्णय गरेको हो । आईतबार पत्रकार सम्मेलन मार्फत बैठकको निर्णय सार्वजनिक गर्द...}
राष्ट्रिय जनमोर्चा बागलुङले एमसीसि र व्यथितिको विरुद्धमा जिल्लाभर विरोध सभा गर्ने भएको छ । जनमोर्चा बागलुङका सचिव भिमलाल पोखरेलले एक विज्ञप्ती जारी पछिल्लो समयमा भएका महंगी, अनियमिता, भ्रष्टाचार, विभेदकारी लगायतको विरुद्धमा विरोध कार्यक्रम गर्न थालेको उल्लेख गरेका छन । आगमी असोज २० गते जिल्लाको ५२ स...}
नेपाली कांग्रेसको मनोनीत केन्द्रीय सदस्य त्यागेका रोमी गौचन पार्टीको मुस्ताङको जिल्ला सभापति बनेका छन् । पटक–पटक मन्त्री बनेर काम गरिसकेका गौचन मुस्ताङ जिल्लामा सर्वसम्मत सभापति चयन भएका हुन् । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जिल्ला सभापति निर्वाचित भएका गौचन नै पहिलो व्यक्ति हुन् ।...}
बागलुङ- नेपाली काँग्रेस जैमिनी नगरपालिकाको नवनिर्वाचिन कार्यसमितिलाई पदस्थापन गरिएको छ । शनिबार निवर्तमान सभापति काशिराम आचार्यले नवनिर्वाचित सभापति प्रेम सापकोटालाई जिम्मेवारी हस्तान्तरण गरेका छन ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका जिल्ला पुर्व जिल्ला सभापति हरिप्रसाद श्रेष्ठले अधिवेशनको समयमा...}
बागलुङ- राष्ट्रिय प्रजातन्त्र पार्टी बागलुङ जिल्ला अध्यक्षमा सुरेन्द्र खड्का सर्वसम्मन चयन भएका छन । शनिबार सम्पन्न अधिवेशनको उदघाट्न गदै पूर्व मन्त्री तथा राप्रपाका केन्द्रीय उपाध्यक्ष भीमप्रसाद गौचनले आफुहरु सधै राष्ट्रियताको पक्षमा रहेको बताएका छन् । देशमा पछिल्लो समयमा बिदेशी हस्तक्षेप बढेको उनल...}